विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा बाढी पहिरोको क्षति, राहत वितरण र सरकारी नियमित काम कारबाहीबारे छलफल हुने बताइएको छ ।