धुलिखेल–खावा सडक खण्डमा १५ दिन टिपर संचालनमा रोक

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ९ असार, २०८३
१३ घण्टाअघि

विराटनगर । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डमा भइरहेको निर्माण तथा स्तरोन्नति कार्यलाई तीव्रता दिन टिपर संचालनमा रोक लगाइने भएको छ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले निर्माण कार्यलाई यथाशीघ्र सम्पन्न गर्न आगामी असार १४ गतेदेखि २८ गतेसम्म सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो ।

टिपरबाहेकका यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई भने साँझ ७ देखि बिहान ५ बजेसम्म मात्रै प्रवेशमा रोक लगाइनेछ।

टिपरहरूलाई वैकल्पिक मार्गतर्फ डाइभर्ट गर्न आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकसँग सडक डिभिजन कार्यालयले समन्वय गर्ने निर्णय  गरेको छ।

प्रकाशित समय: मङ्गलबार ९ असार, २०८३, १२:५५:४४
लागूऔषधसहित दुई जना नियन्त्रणमा
मङ्गलबार ९ असार, २०८३
एमाले संसदीय दलको बैठक जारी
मङ्गलबार ९ असार, २०८३
विश्वकपमा पोर्चुगलको दोस्रो परीक्षा, रोनाल्डोलाई रेकर्ड बनाउने मौका
मङ्गलबार ९ असार, २०८३
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
मङ्गलबार ९ असार, २०८३
धुलिखेल–खावा सडक खण्डमा १५ दिन टिपर संचालनमा रोक
मङ्गलबार ९ असार, २०८३
पूर्वअर्थमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो
मङ्गलबार ९ असार, २०८३
रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि
मङ्गलबार ९ असार, २०८३
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
मङ्गलबार ९ असार, २०८३
युरोपमा अत्यधिक गर्मीका कारण ‘रेड अलर्ट’ जारी
मङ्गलबार ९ असार, २०८३
देवानगन्ज पूर्ण खोप सुनिश्चितता पालिका घोषित
मङ्गलबार ९ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०