डीएभी कलेजमा विद्यार्थीले गरे आत्महत्या

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २ असार, २०८३
९ घण्टाअघि

विराटनगर । ललितपुरको जावलाखेलस्थित डिएभी कलेजमा अध्ययनरत एक विद्यार्थीले आत्महत्या गरेका छन् ।

कक्षा १२ मा अध्ययन गरिरहेका वीरगञ्ज महानगरपालिका वडा नम्बर २२, घर भएका १८ वर्षीय आर्यन सिंहले आत्महत्या गरेका हुन् ।

उनले सोमबार दिउँसो साढे १२ बजे उनी छतबाट हामफालेकाे जिल्ला प्रहरी प्रवक्ता एसपी गौतम मिश्रले बताए ।

तत्कालै सुमेरू सिटी अस्पतालमा उपचारका लागि लगिएकोमा अस्पतालले साँझ मृत घोषित गरेको हो ।

उनले छतबाट हाम फाल्नुअघि एउटा कपीमा हिन्दी भाषाको रोमनमा लेखेका विषयहरु प्रहरीले अध्ययन गरिरहेको प्रवक्ता एसपी मिश्रले बताए ।

प्रकाशित समय: मङ्गलबार २ असार, २०८३, १६:०८:२७
‘नो जी–सेभेन’ भन्दै जेनेभामा विशाल प्रदर्शन
मङ्गलबार २ असार, २०८३
डीएभी कलेजमा विद्यार्थीले गरे आत्महत्या
मङ्गलबार २ असार, २०८३
सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम
मङ्गलबार २ असार, २०८३
अमेरिका–इरान सम्झौतामा हस्ताक्षर सम्पन्न
मङ्गलबार २ असार, २०८३
राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ
मङ्गलबार २ असार, २०८३
सन्तोष साह हाजिरी जमानीमा रिहा
मङ्गलबार २ असार, २०८३
विराटनगरमा ‘बृहत् सनातन सम्मेलन’ आयोजना हुँदै
मङ्गलबार २ असार, २०८३
उपाधि दाबेदार मानिएको स्पेन केप भेर्डेसँग बराबरीमा रोकियो
मङ्गलबार २ असार, २०८३
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०