सांसद् खुश्बु ओलीलाई ज्यान मार्ने र बलात्कारको धम्की, कारबाही गर्ने गृहमन्त्रीको आश्वासन

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २७ जेठ, २०८३
५ घण्टाअघि

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद् खुश्बु ओलीले संसदमा आफूलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने र बलात्कारको धम्की आएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर उनले नेपाललाई सनातनी राज्य बनाउनुपर्ने अभिव्यक्तिपछि धम्की आएको उनको भनाइ छ।

आफूलाई आएको ज्यान मार्ने र बलात्कारको धम्कीबारे कुरा उठाएपछि गृहमन्त्री सुधन गुरुङले आवश्यक अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्ने आश्वासन दिएका छन्।

उनले ओलीको सिटमै पुगेर कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता पनि जनाएका हुन्।

प्रकाशित समय: बुधबार २७ जेठ, २०८३, १७:२६:२६

सम्बन्धित खबर

अध्ययन र अभ्यासका लागि विराट शिक्षण अस्पताल र मनमोहन विश्वविद्यालयको सहकार्य

बुधबार २७ जेठ, २०८३
५ घण्टाअघि

कक्षा–११ का विद्यार्थीलाई एभरेष्ट स्कुलको अभिमुखीकरण, लक्ष्यसहित अघि बढ्न प्रेरणा

बुधबार २७ जेठ, २०८३
५ घण्टाअघि

प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित छ : परराष्ट्रमन्त्री

बुधबार २७ जेठ, २०८३
६ घण्टाअघि

अर्थमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न, गल्ती नभए छानबिन समिति बनाउन किन हिचकिचाहट ?

बुधबार २७ जेठ, २०८३
८ घण्टाअघि

कोशी सरकारले करिब ३८ अर्बको बजेट ल्याउने तयारी

बुधबार २७ जेठ, २०८३
८ घण्टाअघि

विपक्षको छानबिन मागलाई अर्थमन्त्रीको अस्वीकार

बुधबार २७ जेठ, २०८३
८ घण्टाअघि
अध्ययन र अभ्यासका लागि विराट शिक्षण अस्पताल र मनमोहन विश्वविद्यालयको सहकार्य
बुधबार २७ जेठ, २०८३
सांसद् खुश्बु ओलीलाई ज्यान मार्ने र बलात्कारको धम्की, कारबाही गर्ने गृहमन्त्रीको आश्वासन
बुधबार २७ जेठ, २०८३
कक्षा–११ का विद्यार्थीलाई एभरेष्ट स्कुलको अभिमुखीकरण, लक्ष्यसहित अघि बढ्न प्रेरणा
बुधबार २७ जेठ, २०८३
प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित छ : परराष्ट्रमन्त्री
बुधबार २७ जेठ, २०८३
अर्थमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न, गल्ती नभए छानबिन समिति बनाउन किन हिचकिचाहट ?
बुधबार २७ जेठ, २०८३
कोशी सरकारले करिब ३८ अर्बको बजेट ल्याउने तयारी
बुधबार २७ जेठ, २०८३
विपक्षको छानबिन मागलाई अर्थमन्त्रीको अस्वीकार
बुधबार २७ जेठ, २०८३
टोखामा गार्मेन्टमा भीषण आगलागी, करिब ८ करोडको क्षति
बुधबार २७ जेठ, २०८३
विराटनगर विमानस्थलमा चर्को मूल्य असुल्ने ४ क्याफेलाई जरिवाना
बुधबार २७ जेठ, २०८३
सुदन गुरुङलाई पुन नियुक्ति गर्नु शुसासन माथिको भद्दा मजाक : ऐनबहादुर महरले
बुधबार २७ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०