टोखामा गार्मेन्टमा भीषण आगलागी, करिब ८ करोडको क्षति

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २७ जेठ, २०८३
९ घण्टाअघि

विराटनगर। काठमाडौंको टोखा नगरपालिका–५ बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज गार्मेन्टमा आगलागी हुँदा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

प्रहरीका अनुसार विद्युत सर्ट भएर बुधबार बिहान करिब ३ बजे आगलागी भएको हो। आगो नियन्त्रणमा लिन ११ वटा दमकल, पानी ट्यांकर, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

करिब ११ बजेपछि आगो नियन्त्रणमा आएको जनाइएको छ।आगलागीबाट गार्मेन्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ।

साथै नजिकै रहेका अन्नपूर्ण किराना स्टोर, प्रतिक्षा इलेक्ट्रोनिक्स, लुम्बिनी खाजाघर, क्यापिटल इन्टरनेशनल मेनवास तथा आसपासका दुई घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित समय: बुधबार २७ जेठ, २०८३, १३:३०:२२

सम्बन्धित खबर

अध्ययन र अभ्यासका लागि विराट शिक्षण अस्पताल र मनमोहन विश्वविद्यालयको सहकार्य

बुधबार २७ जेठ, २०८३
५ घण्टाअघि

सांसद् खुश्बु ओलीलाई ज्यान मार्ने र बलात्कारको धम्की, कारबाही गर्ने गृहमन्त्रीको आश्वासन

बुधबार २७ जेठ, २०८३
५ घण्टाअघि

कक्षा–११ का विद्यार्थीलाई एभरेष्ट स्कुलको अभिमुखीकरण, लक्ष्यसहित अघि बढ्न प्रेरणा

बुधबार २७ जेठ, २०८३
५ घण्टाअघि

प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित छ : परराष्ट्रमन्त्री

बुधबार २७ जेठ, २०८३
६ घण्टाअघि

अर्थमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न, गल्ती नभए छानबिन समिति बनाउन किन हिचकिचाहट ?

बुधबार २७ जेठ, २०८३
८ घण्टाअघि

कोशी सरकारले करिब ३८ अर्बको बजेट ल्याउने तयारी

विपक्षको छानबिन मागलाई अर्थमन्त्रीको अस्वीकार
बुधबार २७ जेठ, २०८३
टोखामा गार्मेन्टमा भीषण आगलागी, करिब ८ करोडको क्षति
बुधबार २७ जेठ, २०८३
विराटनगर विमानस्थलमा चर्को मूल्य असुल्ने ४ क्याफेलाई जरिवाना
बुधबार २७ जेठ, २०८३
सुदन गुरुङलाई पुन नियुक्ति गर्नु शुसासन माथिको भद्दा मजाक : ऐनबहादुर महरले
बुधबार २७ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०