‘प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन’

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २५ जेठ, २०८३
११ घण्टाअघि

विराटनगर ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा आएर सीमाबारेको आफ्नो धारणा सच्याउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा उनले प्रधानमन्त्रीले प्रतिनिधिसभामा आएर आफूले बोलेको वाक्य नसच्याए सदनको काम कारबाही अगाडि बढ्न नसक्ने बताएका हुन् ।

प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए ।

प्रकाशित समय: सोमबार २५ जेठ, २०८३, १४:२०:३६
भ्रष्टाचार मुद्दापछि वीरगन्जका मेयर राजेशमान सिंह निलम्बित
सोमबार २५ जेठ, २०८३
६२ जिल्लामा ‘सरकारी कुरियर’ सेवा विस्तार
सोमबार २५ जेठ, २०८३
‘प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन’
सोमबार २५ जेठ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित
सोमबार २५ जेठ, २०८३
‘नेपाली सेनालाई सीमा सुरक्षामा तैनाथ गर्नुपर्छ’
सोमबार २५ जेठ, २०८३
सभामुखहरूले मागे सांसदहरूलाई स्वकीय
सोमबार २५ जेठ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक जारी
सोमबार २५ जेठ, २०८३
आन्तरिक विवादपछि रास्वपा महोत्तरीको अधिवेशन स्थगित
आईतबार २४ जेठ, २०८३
फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु : सुधन गुरुङ
आईतबार २४ जेठ, २०८३
 नेपालबिना भारत–चीनले सम्झौता गर्न सक्दैनन् : परराष्ट्रमन्त्री खनाल
आईतबार २४ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०