विराटनगर । प्रतिपक्षी दलहरुको अवरोधका कारण राष्ट्रिय सभाको मंगलबार सम्मका लागि स्थगित भएको छ ।
अर्को बैठक जेठ २६ गते अपराह्न १ १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो ।
प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा नेपालले भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि संसदका दुबै सदन प्रभावित हुँदै आएका छन् ।
विपक्षी दलहरुले प्रधानमन्त्री शाहले माफी नमागेसम्म संसद चल्न नदिने अडान लिएका छन् ।