विराटनगर । राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमा विपक्षी दलहरूले विरोध गरेका छन् ।
बैठक सुरु भए लगत्तै सांसदहरूले उठेर विरोध जनाएका हुन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भनेका थिए ।
यस्तो अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले लगातार राष्ट्रिय सभामा विरोध गर्दै आएका छन्