‘हर्कजस्ता अर्गानिक नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ, हाइब्रिड नेताले देशलाई सुख दिएनन्’

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १९ जेठ, २०८३
३ घण्टाअघि

विराटनगर । श्रम संस्कृति पार्टीको वरिष्ठ नेता सुदन किरातीले हर्क साम्पाङ जस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाए मात्र देशले गति लिने बताएका छन् ।

उदयपुरको गाइघाटमा पत्रकार भेटघाट कार्यक्रममा उनले अब कतैबाट बिजारोपन गरिएको वा हाइब्रिड गरिएको नेता होइन, नेपालकै माटोमा उत्पत्ति भएको अर्गानिक हर्क साम्पाङ जस्तो नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने बताए ।

वर्षौंदेखि राजनीतिमा सिन्डिकेट लगाएर बसेको नेता पुस्तालाई विस्थापन गर्दै जनताले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा पुस्तान्तरण गराए पनि प्रतिफल नआएको उनले बताए ।

प्रधानमन्त्री शाहप्रति जनताको ठूलो आशा भएको भए पनि अहिले निराश हुनुपरेको उनको तर्क छ ।

प्रकाशित समय: मङ्गलबार १९ जेठ, २०८३, ११:४६:२९

सम्बन्धित खबर

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक
मङ्गलबार १९ जेठ, २०८३
रास्वपा निर्वाचन विभाग प्रमुखमा केसी
मङ्गलबार १९ जेठ, २०८३
माल्दिभ्समा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
मङ्गलबार १९ जेठ, २०८३
‘हर्कजस्ता अर्गानिक नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ, हाइब्रिड नेताले देशलाई सुख दिएनन्’
मङ्गलबार १९ जेठ, २०८३
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ
मङ्गलबार १९ जेठ, २०८३
भारतसँगको सम्बन्ध विश्वासमा आधारित हुनुपर्छ, सीमा विवाद अनन्तकालसम्म लम्ब्याउन हुँदैन : रवि लामिछाने
मङ्गलबार १९ जेठ, २०८३
बजेटमाथि आजदेखि प्रतिनिधिसभामा छलफल, अर्थमन्त्रीले प्रस्ताव पेश गर्ने
मङ्गलबार १९ जेठ, २०८३
पर्वतमा जिप दुर्घटना : वडासदस्य केशवराज पौडेलको मृत्यु, दुई घाइते
मङ्गलबार १९ जेठ, २०८३
सीमा विवादमा प्रधानमन्त्रीलाई कांग्रेसको २४ घण्टे अल्टिमेटम
सोमबार १८ जेठ, २०८३
दैलेखमा बोलेरो दुर्घटना : तीनको घटनास्थलमै मृत्यु, पाँच घाइते
सोमबार १८ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०