विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।
भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीनको निमन्त्रणा उनी पाँच दिने भारत भ्रमणका लागि सोमबार भारत प्रस्थान गरेका हुन् ।
उनले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नेछन्।उनी जेठ २२ गते स्वदेश फर्कनेछन्।