विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाहले भारतले नेपालको मात्र नभई नेपालले भारतको पनि जग्गा मिचेको बताएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठक श्रम संस्कृति पार्टीबाट लिपुलेक, लिम्पियाधुराको विषयमा उठाएको प्रश्नको जवाफमा उनले नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको दाबी गरेका हुन् ।