कांग्रेसले बोलायो संसदीय दलको बैठक

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १३ जेठ, २०८३
३ घण्टाअघि

विराटनगर । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक बिहीबार बिहान ११:३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ।

संसदीय दलको कार्यालयका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका तथा आगामी रणनीतिबारे छलफल हुनेछ।

कांग्रेसले आफ्ना सबै सांसदहरूलाई अनिवार्य रूपमा बैठकमा उपस्थित हुन सूचित गरेको छ।

प्रकाशित समय: बुधबार १३ जेठ, २०८३, १२:२५:२३

सम्बन्धित खबर

नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन पन्ध्र सय १३ डलर पुग्ने

बुधबार १३ जेठ, २०८३
१२ minutes

‘चिया निर्यात समस्यामा समाधानका लागि कूटनीतिक पहल भइरहेको छ’

बुधबार १३ जेठ, २०८३
१ घण्टाअघि

सांसद् डाँगीको प्रश्न, सभामुख र सांसद बस्ने कुर्सी कुन देशको काठबाट बनेको हो ?

बुधबार १३ जेठ, २०८३
२ घण्टाअघि

रास्वपा छोडेका दुई नेतृलाई कांग्रेसमा जिम्मेवारी

बुधबार १३ जेठ, २०८३
४ घण्टाअघि

बुद्ध दर्शन सहकारीद्वारा ३४ बचतकर्तालाई बचत रकम फिर्ता

बुधबार १३ जेठ, २०८३
५ घण्टाअघि

संसदमा रोचक दृश्य, खरेलको अभिव्यक्तिपछि केरुङ आक्रामक, औँला ठड्याउँदै पाखुरा सुर्किए

मङ्गलबार १२ जेठ, २०८३
२२ घण्टाअघि
नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन पन्ध्र सय १३ डलर पुग्ने
बुधबार १३ जेठ, २०८३
‘चिया निर्यात समस्यामा समाधानका लागि कूटनीतिक पहल भइरहेको छ’
बुधबार १३ जेठ, २०८३
सांसद् डाँगीको प्रश्न, सभामुख र सांसद बस्ने कुर्सी कुन देशको काठबाट बनेको हो ?
बुधबार १३ जेठ, २०८३
कांग्रेसले बोलायो संसदीय दलको बैठक
बुधबार १३ जेठ, २०८३
रास्वपा छोडेका दुई नेतृलाई कांग्रेसमा जिम्मेवारी
बुधबार १३ जेठ, २०८३
बुद्ध दर्शन सहकारीद्वारा ३४ बचतकर्तालाई बचत रकम फिर्ता
बुधबार १३ जेठ, २०८३
संसदमा रोचक दृश्य, खरेलको अभिव्यक्तिपछि केरुङ आक्रामक, औँला ठड्याउँदै पाखुरा सुर्किए
मङ्गलबार १२ जेठ, २०८३
‘वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ’
मङ्गलबार १२ जेठ, २०८३
प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई
मङ्गलबार १२ जेठ, २०८३
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न अदालतको आदेश
मङ्गलबार १२ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०