बजेट निर्माणमा प्रधानमन्त्री कार्यालय सक्रिय, नीति तथा कार्यक्रममै प्रधानमन्त्रीको उदासीनता देखियो

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ४ जेठ, २०८३
४ महिनाअघि

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदको दुवै सदनबाट पारित भइसकेको छ भने स्वर्णिम वाग्ले ले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गरिसकेका छन्। अब बजेट सार्वजनिक हुन ११ दिन मात्रै बाँकी रहँदा अर्थ मन्त्रालयले बजेट लेखनको तयारी तीव्र बनाएको छ।

तर यसपटक वास्तविक बजेट निर्माणमा अर्थ मन्त्रालयसँगै प्रधानमन्त्री कार्यालयको प्रभाव बढेको चर्चा सुरु भएको छ। बालेन्द्र शाह को कार्यशैली र प्रधानमन्त्री कार्यालयबाट भइरहेका गतिविधिले पनि त्यस अनुमानलाई बल पुर्‍याएको विश्लेषण भइरहेको छ।

Advertisement

नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदा प्रधानमन्त्री शाहको भूमिका विशेष रूपमा आलोचनाको केन्द्र बन्यो। आफ्नै सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट वाचन भइरहँदा समेत उनी संसद बैठकमा लामो समय उपस्थित नभएको तथा त्यसबारे संसदमा उठेका प्रश्नको जवाफ दिन सक्रिय नदेखिएको भन्दै प्रतिपक्षी दलहरूले आलोचना गरेका थिए।

राजनीतिक शक्ति सन्तुलनको फेरबदलपछि बनेको लगभग दुई तिहाइ समर्थन प्राप्त सरकारले अर्थतन्त्रमा नयाँ दिशा दिने खालको नीति तथा कार्यक्रम ल्याउने अपेक्षा गरिएको थियो। तर अर्थविद्हरूले अपेक्षाअनुसार कार्यक्रम प्रभावकारी नभएको टिप्पणी गरेका छन्। यसले प्रधानमन्त्री र अर्थमन्त्रीबीच नीति निर्माणको दृष्टिकोणमै भिन्नता रहेको हो कि भन्ने आशंका पनि जन्माएको छ।

यसबीच प्रधानमन्त्री कार्यालयले आगामी बजेटका लागि सार्वजनिक सुझाव संकलन गर्न छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ। नीति तथा कार्यक्रम सार्वजनिक भइसकेपछि सुरु गरिएको उक्त प्रणालीमार्फत सोमबार दिउँसोसम्म ४ हजार ४ सय ५८ जनाले सुझाव दिएका जनाइएको छ। सुझावहरू प्रत्यक्ष रूपमा प्रधानमन्त्री कार्यालयमा संकलन भइरहेको बताइएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने

सोमबार १२ असोज, २०८३
३ घण्टाअघि

चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग

सोमबार १२ असोज, २०८३
८ घण्टाअघि

ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा

सोमबार १२ असोज, २०८३
८ घण्टाअघि

फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?

सोमबार १२ असोज, २०८३
१० घण्टाअघि

देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क

सोमबार १२ असोज, २०८३
११ घण्टाअघि

चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

सोमबार १२ असोज, २०८३
११ घण्टाअघि
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०