काठमाडौं ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।बिहान ११ बजे बैठक बोलाइएको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुनेछ ।त्यसका लागि छ ।विनियोजन विधेयक अर्थात् बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल सकिएपछि यही जेठ १५ गते आर्थिक वर्ष ८३र८४ को बजेट प्रस्तुत हुनेछ ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुनु अघि प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २0८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।