फिफा विश्वकप २०२६ : फ्रान्सले गर्‍यो २६ सदस्यीय फुटबल टिमको घोषणा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १ जेठ, २०८३
८ घण्टाअघि

विराटनगर । फिफा विश्वकप २०२६ का लागि फ्रान्सले २६ सदस्यीय टोली घोषणा गरेको छ । प्रशिक्षक डिडिएर डेसच्याम्पले अनुभवी र युवा खेलाडीको मिश्रणसहित टोली सार्वजनिक गरेका हुन् ।

फ्रान्सेली टोलीको नेतृत्व कप्तान किलियन एम्बाप्पेले गर्नेछन् । टोलीमा उस्मान डेम्बेले, ब्राड्ली बारकोला, ओरेलियन चुआमेनी, विलियम सालिबा, माइकल ओलिसे र देजिरे दोउएजस्ता चर्चित तथा युवा खेलाडी समावेश छन् ।

फ्रान्सेली टोलीको नेतृत्व कप्तान किलियन एम्बाप्पेले गर्नेछन् । गोलरक्षकतर्फ माइक मेगनान, रोबिन रिसेर र ब्रिस साम्बा रहेका छन् ।

रक्षापंक्तिमा मालो गुस्टो, माक्साँस लाक्रोआ, जुल्स कुन्डे, लुकास डिन्ये, इब्राहिमा कोनाते, विलियम सालिबा, दायो उपामेकानो, लुकास हर्नान्डेज र थेओ हर्नान्डेज छन् ।

मिडफिल्डमा ओरेलियन चुआमेनी, आद्रियन राबियो, एनगोलो कान्टे, मानु कोने र वारेन जाइरे एमरी रहेका छन् ।

आक्रमण पंक्तिमा उस्मान डेम्बेले, ब्राड्ली बारकोला, जाँ फिलिप माटेटा, रायान शेर्की, मार्कस थुराम, माग्नेस आक्लिउस, देजिरे दोउए, किलियन एम्बाप्पे र माइकल ओलिसे रहेका छन् ।

आगामी विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दैछन् ।

प्रकाशित समय: शुक्रबार १ जेठ, २०८३, ०९:२५:१८
लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या घटाइँदै, साउनदेखि ८ वटा मात्रै कायम गरिने
शुक्रबार १ जेठ, २०८३
प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच भेटवार्ता
शुक्रबार १ जेठ, २०८३
राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत तानियो
शुक्रबार १ जेठ, २०८३
जेठ २१ भित्र सदस्यता अद्यावधिक गर्न कांग्रेसको निर्देशन
शुक्रबार १ जेठ, २०८३
मकै बारीमा मृत गैंडा फेला
शुक्रबार १ जेठ, २०८३
हर्क साम्पाङद्वारा प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग
शुक्रबार १ जेठ, २०८३
सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन सबै निकायलाई निर्देशन
शुक्रबार १ जेठ, २०८३
फिफा विश्वकप २०२६ : फ्रान्सले गर्‍यो २६ सदस्यीय फुटबल टिमको घोषणा
शुक्रबार १ जेठ, २०८३
कार्यविभाजन नियमावली राजपत्रमा प्रकाशित
शुक्रबार १ जेठ, २०८३
अन्तर्राष्ट्रिय परिवार दिवस आज मनाइँदै
शुक्रबार १ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०