विराटनगर । सरकारले मन्त्रालयहरूको कार्यक्षेत्र र जिम्मेवारी बाँडफाँड स्पष्ट पार्ने नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ राजपत्रमा प्रकाशित गरेको छ ।
नेपालको संविधानको धारा ८२ को उपधारा (१) ले दिएको अधिकार प्रयोग गरी मन्त्रिपरिषद्ले स्वीकृत गरेको यो नियमावली राजपत्रमा सूचना जारी भएसँगै तत्कालै कार्यान्वयनमा आएको छ ।