एमालेले बोलायो सचिवालय बैठक

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३१ ब‌ैशाख, २०८३
४ घण्टाअघि

विराटनगर । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको शनिबार बैठक बोलाएका हुन् ।

गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेका हुन् । चुनावमा नराम्रो पराजयसँगै उनलाई नेतृत्व छाड्न दबाब बढिरहँदा ओलीले बैठक टारिरहेका थिए ।

वैशाखा २५ गते उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले गुण्डुस्थित निवासमै पुगेर ओलीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित समय: बिहिबार ३१ ब‌ैशाख, २०८३, १०:५७:३२
‘संविधान रगत र पसिनाले लेखिएको साझा सहमति हो’
बिहिबार ३१ ब‌ैशाख, २०८३
प्रधानमन्त्री शाहविनै भइरहेको छ नीति तथा कार्यक्रममाथिको छलफल
बिहिबार ३१ ब‌ैशाख, २०८३
एमाले सांसद्को प्रश्न-सरकारले कुन शासन प्रणाली अवलम्बन गरिरहेको छ ?
बिहिबार ३१ ब‌ैशाख, २०८३
प्रतिनिधिसभाका नवनियुक्त सचिव अधिकारीले लिए शपथ
बिहिबार ३१ ब‌ैशाख, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बिहिबार ३१ ब‌ैशाख, २०८३
एमालेले बोलायो सचिवालय बैठक
बिहिबार ३१ ब‌ैशाख, २०८३
बेइजिङमा डोनाल्ड ट्रम्प र सी चिनफिङबीच भेटवार्ता हुँदै
बिहिबार ३१ ब‌ैशाख, २०८३
नेपाल–भारत व्यापार र लगानी सहकार्यबारे कोलकातामा छलफल
बिहिबार ३१ ब‌ैशाख, २०८३
ब्लड क्यान्सर पीडित १५ वर्षीय श्रजल दाहालको उपचारका लागि आर्थिक सहयोगको अपिल
बुधबार ३० ब‌ैशाख, २०८३
एसइई २०८२ मा जनक स्कुलको शतप्रतिशत नतिजा : ३५ विद्यार्थी उत्कृष्ट जिपिएसहित उत्तीर्ण
बुधबार ३० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०