सम्पत्ति लुकाएर सुकुम्वासी बन्नेलाई कारबाही गर्नुपर्छ : सभापति थापा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २३ ब‌ैशाख, २०८३
३ घण्टाअघि
Photo: Naresh Shrestha/ THT

विराटनगर ।  नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान र प्रचलित कानुनले भूमिहीन दलित तथा सुकुम्वासीको हक स्पष्ट रूपमा निर्धारण गरिसकेको बताएका छन्।

संसदीय दलको बैठकपछि उनले नदी किनारमा बसोबास गर्ने नागरिकहरूको हकमा पनि कानुनले वैकल्पिक व्यवस्था सुनिश्चित गर्नुपर्ने बताए।

‘पहिचान गरेर उचित व्यवस्थापन गर्नुपर्छ भन्ने कानुनको व्यवस्था छ,उनले भने, यदि कसैले आफ्नो सम्पत्ति लुकाएर सुकुम्वासीको नाममा बसिरहेको छ भने उसलाई जमिन दिनु हुँदैन, बरु कानुनअनुसार कारबाही गर्नुपर्छ।’

उनले सुकुम्वासीप्रति राज्यको व्यवहार ‘निर्मम र क्रूर’ भएको आरोप लगाए।

प्रकाशित समय: बुधबार २३ ब‌ैशाख, २०८३, १६:००:३५

सम्बन्धित खबर

प्रधानन्यायाधीश नियुक्ति गर्न संवैधानिक परिषद्को बैठक आह्वान

बुधबार २३ ब‌ैशाख, २०८३
५ घण्टाअघि

पूर्वसभापति देउवा दम्पत्तीविरुद्ध ‘रेड नोटिस’ प्रक्रियामा इन्टरपोलले माग्यो थप कागजात

बुधबार २३ ब‌ैशाख, २०८३
५ घण्टाअघि

सभापति थापाले कांग्रेसका सांसद्लाई प्रशिक्षण दिने

बुधबार २३ ब‌ैशाख, २०८३
७ घण्टाअघि

दुहबीको अरिहन्त अरिहन्त इन्फ्रास्ट्रक्चरविरुद्ध नगरपालिकामा उजुरी

मङ्गलबार २२ ब‌ैशाख, २०८३
१ दिनअघि

पर्यटन मन्त्रालय अन्तर्गत विभिन्न निकायका ३० भन्दा बढी पदाधिकारी भए पदमुक्त

मङ्गलबार २२ ब‌ैशाख, २०८३
१ दिनअघि

संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

मङ्गलबार २२ ब‌ैशाख, २०८३
१ दिनअघि
सम्पत्ति लुकाएर सुकुम्वासी बन्नेलाई कारबाही गर्नुपर्छ : सभापति थापा
बुधबार २३ ब‌ैशाख, २०८३
प्रधानन्यायाधीश नियुक्ति गर्न संवैधानिक परिषद्को बैठक आह्वान
बुधबार २३ ब‌ैशाख, २०८३
पूर्वसभापति देउवा दम्पत्तीविरुद्ध ‘रेड नोटिस’ प्रक्रियामा इन्टरपोलले माग्यो थप कागजात
बुधबार २३ ब‌ैशाख, २०८३
सभापति थापाले कांग्रेसका सांसद्लाई प्रशिक्षण दिने
बुधबार २३ ब‌ैशाख, २०८३
दुहबीको अरिहन्त अरिहन्त इन्फ्रास्ट्रक्चरविरुद्ध नगरपालिकामा उजुरी
मङ्गलबार २२ ब‌ैशाख, २०८३
पर्यटन मन्त्रालय अन्तर्गत विभिन्न निकायका ३० भन्दा बढी पदाधिकारी भए पदमुक्त
मङ्गलबार २२ ब‌ैशाख, २०८३
संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
मङ्गलबार २२ ब‌ैशाख, २०८३
जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
मङ्गलबार २२ ब‌ैशाख, २०८३
तोलाको ३८ सयले घट्यो सुन
मङ्गलबार २२ ब‌ैशाख, २०८३
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने तयारीमा राष्ट्रपति
मङ्गलबार २२ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०