विष्णुमति किनारमा पेस्तोल र गोली फेला, जेनजी आन्दोलनसँग सम्बन्धको आशंका

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ६ ब‌ैशाख, २०८३
१ महिनाअघि

काठमाडौं – विष्णुमति खोला किनारबाट चार थान पेस्तोल र ५८ राउण्ड गोली बरामद भएको छ।

काठमाडौं महानगरपालिका–१५ शोभाभगवती क्षेत्रमा सरसफाइका क्रममा महानगर र प्रहरीको टोलीले आइतबार बिहान उक्त हतियार फेला पारेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापा का अनुसार घटनास्थलबाट टाइप–५४ मोडेलका चार थान पेस्तोल, ७ थान म्यागजिन र ९ एमएम बेरेटा पेस्तोलका ५८ राउण्ड गोली बरामद गरिएको छ।

विशेष सूचनाका आधारमा नेपाल प्रहरी अन्तर्गत प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले हतियार नियन्त्रणमा लिएको हो।

प्रहरीले बरामद हतियार जेनजी आन्दोलनका क्रममा लुटिएको हुन सक्ने आशंका गर्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित समय: आईतबार ६ ब‌ैशाख, २०८३, १३:१९:०६

सम्बन्धित खबर

यस वर्ष मनसुनमा कम वर्षा हुने, बाढीको जोखिम कायमै

बिहिबार ७ जेठ, २०८३
३ घण्टाअघि

ट्राफिक निगरानी कडा, २४ घण्टामै १८ सयभन्दा बढी चालक कारबाहीमा

शुक्रबार २५ ब‌ैशाख, २०८३
२ हप्ताअघि

सरकारलाई विपक्षी दलले गराए यी विषयमा ध्यानाकर्षण

बिहिबार १७ ब‌ैशाख, २०८३
३ हप्ताअघि

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

मङ्गलबार १५ ब‌ैशाख, २०८३
३ हप्ताअघि

सांसद विपिन आचार्यद्वारा ‘विधेयक प्रयोगशाला’ सुरु, नागरिकलाई विधेयकमाथि प्रत्यक्ष सुझाव दिन आह्वान

आईतबार १३ ब‌ैशाख, २०८३
४ हप्ताअघि

नागरिक एप अपडेट: अब लोक सेवा प्रवेशपत्र डाउनलोडदेखि ओपीसीआर ट्र्याकिङसम्म सुविधा

बुधबार २ ब‌ैशाख, २०८३
१ महिनाअघि
दुहबीमा व्यवसाय व्यवस्थापन तालिम सम्पन्न, मेयर पत्नी सहित ३८ जनालाई प्रमाणपत्र वितरण
बिहिबार ७ जेठ, २०८३
प्रदेश र स्थानीय तहमा अनुदान काटिएकोबारे खुश्बुले गराइन् सरकारको ध्यानाकर्षण
बिहिबार ७ जेठ, २०८३
यस वर्ष मनसुनमा कम वर्षा हुने, बाढीको जोखिम कायमै
बिहिबार ७ जेठ, २०८३
‘हिजो बेलमा पलेटी कसेर पुस्तक पढ्ने र निलो रिबन बाँध्नेहरूले आज प्लेकार्डलाई अमर्यादित भन्न सुहाउँदैन’
बिहिबार ७ जेठ, २०८३
आईसीसी विश्वकप लिग-२ : अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल
बिहिबार ७ जेठ, २०८३
प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान
बिहिबार ७ जेठ, २०८३
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै
बिहिबार ७ जेठ, २०८३
विराटनगरमा ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’को नयाँ आउटलेट
बुधबार ६ जेठ, २०८३
नगर प्रहरीको दुर्व्यवहारपछि वीरेन्द्रनगर नगरपालिकाद्वारा काफल व्यवसायी महिलासँग माफी
बुधबार ६ जेठ, २०८३
धनकुटाको चौबिसे गाउँपालिकामा नीति, कार्यक्रम तथा बजेट तर्जुमाबारे सार्वजनिक सुनुवाइ सम्पन्न
बुधबार ६ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०