विराटनगर । त्रिभुवन विश्वविद्यालयले अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न आग्रह गरेको छ।
त्रिविको सामान्य प्रशासन शाखाले जारी गरेको सूचनामा सम्पत्ति ३५ दिनभित्र फिर्ता नगरेमा नियमानुसार कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी दिएको उल्लेख छ।
