विराटनगर । इराकको राजधानी बगदादबाट एक अमेरिकी महिला पत्रकार अपहरणमा परेकी छन् ।
अमेरिकी फ्रीलान्सर पत्रकार शैली किटलसन मंगलबार साँझ अपहरणमा परेको बताइएको छ । इराक र अमेरिकी अधिकारीले इरान समर्थित कताइब हिज्बुल्लाह मिलिसियाले उनको अपहरण गरेको आशंका छ ।
पछिल्लो समय इरानको पक्षमा इराकका इस्लामिक मिलिसियाले पनि अमेरिकी ठेगानाहरुमाथि हमला गरिरहेका छन्