अदालतको फैसला नआउँदासम्म गगन थापा अस्वीकार गर्ने देउवा पक्षको अडान

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १७ चैत, २०८२
१ महिनाअघि

काठमाडौंनेपाली कांग्रेसको संस्थापन इतर (देउवा) पक्षले सर्वोच्च अदालतको फैसला नआउँदासम्म गगन थापा लाई सभापतिका रूपमा स्वीकार नगर्ने स्पष्ट पारेको छ।विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको केन्द्रीय समितिलाई निर्वाचन आयोग ले वैधता दिए पनि देउवा पक्षले त्यसलाई अस्वीकार गर्दै आएको हो।

पार्टीभित्र अहिले दुई धार स्पष्ट देखिएका छन्। शेरबहादुर देउवा निकट पक्षले समानान्तर गतिविधि अघि बढाउँदै आएको छ भने नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्नुका साथै सांसदहरूलाई प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गरिरहेका छन्। धुम्बाराहीमा मंगलबार बसेको देउवा पक्षको भेलापछि नेता मानबहादुर नेपाली ले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले थापालाई सभापति मान्न नसकिने साझा निष्कर्ष रहेको बताए।

उनले भने, “सर्वोच्च अदालतको फैसला नआउँदासम्म स्वघोषित सभापति गगन थापालाई हामी अस्वीकार गर्छौँ।” भेलामा उपस्थित कुनै पनि नेताले थापालाई सभापतिका रूपमा स्वीकार नगरेको पनि उनले स्पष्ट पारे।

देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामाथि चैत २२ गते सुनुवाइ हुने तय भएको छ। अब कांग्रेसको आन्तरिक शक्ति सन्तुलन र नेतृत्वको वैधता अदालतको फैसलाले निर्धारण गर्ने देखिएको छ।

प्रकाशित समय: मङ्गलबार १७ चैत, २०८२, १८:२६:१५

सम्बन्धित खबर

समाचार संकलनकै क्रममा धम्की, ओटिजेएले उठायो आवाज

बिहिबार १७ ब‌ैशाख, २०८३
१२ घण्टाअघि

सहकारी ठगीमा कडाइ: सम्बन्धविच्छेदपछि पनि परिवारकै सम्पत्ति जफत हुने व्यवस्था

बिहिबार १७ ब‌ैशाख, २०८३
१४ घण्टाअघि

राष्ट्रपति पौडेलद्वारा सहकारी अध्यादेश जारी, अन्यमा परामर्श जारी

बिहिबार १७ ब‌ैशाख, २०८३
१६ घण्टाअघि

धरानमा ब्राउन सुगरसहित युवक पक्राउ

बिहिबार १७ ब‌ैशाख, २०८३
१७ घण्टाअघि

भूमिहीनका मागमा सुकुम्बासी संघको आन्दोलन: चक्काजामदेखि आम हड्तालसम्मको घोषणा

बिहिबार १७ ब‌ैशाख, २०८३
१८ घण्टाअघि

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

बिहिबार १७ ब‌ैशाख, २०८३
१९ घण्टाअघि
समाचार संकलनकै क्रममा धम्की, ओटिजेएले उठायो आवाज
बिहिबार १७ ब‌ैशाख, २०८३
सहकारी ठगीमा कडाइ: सम्बन्धविच्छेदपछि पनि परिवारकै सम्पत्ति जफत हुने व्यवस्था
बिहिबार १७ ब‌ैशाख, २०८३
राष्ट्रपति पौडेलद्वारा सहकारी अध्यादेश जारी, अन्यमा परामर्श जारी
बिहिबार १७ ब‌ैशाख, २०८३
धरानमा ब्राउन सुगरसहित युवक पक्राउ
बिहिबार १७ ब‌ैशाख, २०८३
भूमिहीनका मागमा सुकुम्बासी संघको आन्दोलन: चक्काजामदेखि आम हड्तालसम्मको घोषणा
बिहिबार १७ ब‌ैशाख, २०८३
सरकारलाई विपक्षी दलले गराए यी विषयमा ध्यानाकर्षण
बिहिबार १७ ब‌ैशाख, २०८३
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा
बिहिबार १७ ब‌ैशाख, २०८३
उत्खनन रिपोर्टिङमा खटिएका पत्रकारमाथि धम्की, एफएनजेद्वारा कडा आपत्ति
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिविका पदाधिकारीले राजीनामा दिने
बिहिबार १७ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०