पर्यटकलाई आकर्षित गर्दै नागबेली सडक

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १७ चैत, २०८२
२ महिनाअघि
DCIM100MEDIADJI_0954.JPG

भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । माथिबाट हेर्दा लामो सर्पजस्तै घुमाउरो देखिने यो सडक दृश्यले फोटोग्राफी तथा भिडियो खिच्न रुचाउनेका लागि आकर्षणको केन्द्र बनेको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा यस्ता तस्बिर तथा भिडियो व्यापक रूपमा साझा हुन थालेपछि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढेको स्थानीय बताउँछन् । भोजपुर नगरपालिका–१२ मा पर्ने यो सडक करिब १३ किलोमिटर लामो रहेको छ । उकालो–ओरालोमा दर्जनौँ घुम्ती पार गर्दै निर्माण गरिएको यो मार्गले दुर्गम बस्तीलाई सदरमुकामसँग जोड्नुका साथै यहाँको जनजीवनमा ठूलो परिवर्तन ल्याएको छ ।

प्रकाशित समय: मङ्गलबार १७ चैत, २०८२, १३:०५:१३

सम्बन्धित खबर

डाक्टरहरूले गरे माइतीघरमा प्रदर्शन, ७ बुँदे मागसहित श्रम शोषण अन्त्यको माग

शनिवार ३० जेठ, २०८३
२२ minutes

सिंहदरबारको सेन्ट्रल क्यान्टिनमा अखाद्य खाद्यवस्तु फेला

शनिवार ३० जेठ, २०८३
३ घण्टाअघि

स्पेसएक्सको ऐतिहासिक आईपीओपछि एलन मस्क बने विश्वकै पहिलो ट्रिलियन डलरपति

शनिवार ३० जेठ, २०८३
५ घण्टाअघि

मन्त्रिपरिषद्को निर्णय : ३० वर्षपछि थन्किएको रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने

शुक्रबार २९ जेठ, २०८३
२२ घण्टाअघि

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

शुक्रबार २९ जेठ, २०८३
१ दिनअघि

बजेटमा चुहावट भएको भन्दै पुनले मागे संसदीय छानबिन समिति

शुक्रबार २९ जेठ, २०८३
१ दिनअघि
डाक्टरहरूले गरे माइतीघरमा प्रदर्शन, ७ बुँदे मागसहित श्रम शोषण अन्त्यको माग
शनिवार ३० जेठ, २०८३
विश्वकपअघि इंग्ल्यान्ड टोलीको प्रशिक्षण सामग्री चोरी
शनिवार ३० जेठ, २०८३
विश्वकपमा आज कतार–स्विट्जरल्यान्ड भिड्दै, भोलि बिहान ब्राजिल–मोरक्कोसहित तीन रोचक खेल
शनिवार ३० जेठ, २०८३
सिंहदरबारको सेन्ट्रल क्यान्टिनमा अखाद्य खाद्यवस्तु फेला
शनिवार ३० जेठ, २०८३
स्पेसएक्सको ऐतिहासिक आईपीओपछि एलन मस्क बने विश्वकै पहिलो ट्रिलियन डलरपति
शनिवार ३० जेठ, २०८३
विश्वकपमा क्यानडा र बोस्नियाको बराबरी, लारिनले जोगाए घरेलु टोलीलाई
शनिवार ३० जेठ, २०८३
मन्त्रिपरिषद्को निर्णय : ३० वर्षपछि थन्किएको रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने
शुक्रबार २९ जेठ, २०८३
परराष्ट्रमन्त्री खनालको चीन भ्रमणको औपचारिक तालिका सार्वजनिक
शुक्रबार २९ जेठ, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
शुक्रबार २९ जेठ, २०८३
बजेटमा चुहावट भएको भन्दै पुनले मागे संसदीय छानबिन समिति
शुक्रबार २९ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०