सुनसरी–४ : एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको लर्को

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १३ फाल्गुण, २०८२
५ महिनाअघि

इनरुवा। आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू चुनावी प्रचार–प्रसारमा तीव्र रूपमा जुटेका छन्। दलहरूले आफ्ना एजेन्डा जनतामाझ प्रस्तुत गर्दै संगठन सुदृढीकरण तथा पार्टी प्रवेश कार्यक्रमलाई प्राथमिकतामा राखेका छन्।

यसै क्रममा सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा ज्ञानेन्द्र बहादुर कार्कीले आफूले विगतमा गरेका विकास निर्माण तथा नीतिगत पहलहरूबारे जानकारी गराउँदै घरदैलो अभियानलाई तीव्र बनाएका छन्।

मंगलबार भोक्राहा नरसिंह गाउँपालिका–१ मा आयोजित कार्यक्रममा १०० भन्दा बढी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कार्यकर्ताहरूले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरूलाई कार्कीले स्वागत गर्दै संगठन सुदृढीकरणमा सक्रिय हुन आग्रह गरेका थिए।

पार्टी प्रवेश गर्ने स्थानीय सत्यनारायण मेहताका अनुसार देशको वर्तमान राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसको भूमिका अपरिहार्य रहेको महसुस गर्दै आफूहरूले एमाले परित्याग गरी कांग्रेस रोजेको बताएका छन्।

यसअघि पनि भोक्राहा नरसिंह गाउँपालिका–७ मा २०० भन्दा बढी जनमत पार्टीका नेता–कार्यकर्ता तथा बराहक्षेत्र क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेताहरूलाई समेत कार्कीले नेपाली कांग्रेसमा स्वागत गरिसकेका छन्।

निर्वाचन नजिकिँदै जाँदा सुनसरी–४ मा दल परिवर्तनको क्रम तीव्र बन्दै गएको देखिएको छ। यसले नेपाली कांग्रेसप्रतिको जनआधार बढ्दै गएको संकेत गरेको

 

प्रकाशित समय: बुधबार १३ फाल्गुण, २०८२, १९:४९:३२
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न इन्दिरा राना मगरको माग
मङ्गलबार १९ साउन, २०८३
अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने विधेयक बहुमतले पारित
मङ्गलबार १९ साउन, २०८३
सांसद् अमरेशको प्रश्न : मधेशका आन्दोलनकारीमाथि प्रहरीले किन सिधै गोली चलाउँछ ?
मङ्गलबार १९ साउन, २०८३
प्रधानमन्त्री र गृहमन्त्री गुरुङबीच भेटवार्ता
मङ्गलबार १९ साउन, २०८३
सरकारद्वारा २० राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट पहिलोपटक सिफारिस हुने
मङ्गलबार १९ साउन, २०८३
राप्रपाले बोलायो कार्यसम्पादन समिति
मङ्गलबार १९ साउन, २०८३
सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी
सोमबार १८ साउन, २०८३
मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय
सोमबार १८ साउन, २०८३
सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित
सोमबार १८ साउन, २०८३
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
सोमबार १८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०