नेपाली कांग्रेसको प्रतिज्ञापत्रमाथि आज खुला प्रश्नोत्तर कार्यक्रम

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ७ फाल्गुण, २०८२
२ महिनाअघि

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञापत्रमा समेटिएका विषयबारे आज (बिहीबार) खुला प्रश्नोत्तर कार्यक्रम आयोजना गर्ने भएको छ।

बुधबार जनकपुरमा सार्वजनिक गरिएको प्रतिज्ञापत्रबारे पार्टी सभापति गगनकुमार थापाले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको हो।

दिउँसो १ बजेदेखि सुरु हुने ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ कार्यक्रममा देश–विदेशबाट प्रत्यक्ष रूपमा प्रश्न सोध्न सकिने व्यवस्था गरिएको छ। कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार प्रविधिको प्रयोगमार्फत विश्वभरिबाट प्रश्न लिइनेछ र सभापति थापाले प्रत्यक्ष जवाफ दिनेछन्।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन भए आगामी पाँच वर्षमा गर्ने कामको खाका प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरेको छ। कार्यक्रमको विभिन्न सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारणसमेत हुने जनाइएको छ।

प्रकाशित समय: बिहिबार ७ फाल्गुण, २०८२, ११:०५:००

सम्बन्धित खबर

संघर्षपूर्ण जित: नेपालले यूएईलाई ६ रनले हरायो

शुक्रबार १८ ब‌ैशाख, २०८३
६ घण्टाअघि

अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता

शुक्रबार १८ ब‌ैशाख, २०८३
७ घण्टाअघि

‘स्पष्ट बहुमत हुँदाहुँदै सरकार खतरनाक भ्रममा’ — गगन थापा

शुक्रबार १८ ब‌ैशाख, २०८३
८ घण्टाअघि

अब साइट र बजेट सुनिश्चित नभई ठेक्का लगाउन नपाइने

शुक्रबार १८ ब‌ैशाख, २०८३
१० घण्टाअघि

सरकारले भन्सार राम्रो गर्ने नाममा नागरिकलाई दुख दिन हुँदैन : सभापति थापा

शुक्रबार १८ ब‌ैशाख, २०८३
१० घण्टाअघि

हाम्रो यात्रा ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह

शुक्रबार १८ ब‌ैशाख, २०८३
१४ घण्टाअघि
पेस्तोल र १६ हजारभन्दा बढी ट्रामाडोलसहित चार जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
संघर्षपूर्ण जित: नेपालले यूएईलाई ६ रनले हरायो
शुक्रबार १८ ब‌ैशाख, २०८३
नेपालमै पहिलोपटकः अब बर्जु-१ का सेवाग्राहीले फोन गर्नेबित्तिकै लिन आइपुग्छ सिटी सफारी, लाग्दैन कति पनि पैसा !
शुक्रबार १८ ब‌ैशाख, २०८३
अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता
शुक्रबार १८ ब‌ैशाख, २०८३
‘स्पष्ट बहुमत हुँदाहुँदै सरकार खतरनाक भ्रममा’ — गगन थापा
शुक्रबार १८ ब‌ैशाख, २०८३
घर भत्किएको हेर्न सक्दिनँ’ भनेका व्यक्ति मृत भेटिए
शुक्रबार १८ ब‌ैशाख, २०८३
अफ्रिकाका ५३ देशका लागि चीनको शून्य-कर घोषणा
शुक्रबार १८ ब‌ैशाख, २०८३
धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अब साइट र बजेट सुनिश्चित नभई ठेक्का लगाउन नपाइने
शुक्रबार १८ ब‌ैशाख, २०८३
बुद्ध जयन्तीकै दिन बल्खुमा गुम्बा र मन्दिरमा डोजर
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०