आईसीसी टी–२० वरीयतामा नेपाली खेलाडीको छलाङ, चार खेलाडीको स्थान सुधार

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३० माघ, २०८२
४ महिनाअघि

आईसीसीले सार्वजनिक गरेको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपालका चार प्रमुख खेलाडीले उल्लेखनीय सुधार गरेका छन्। कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, ओपनर कुशल भुर्तेल र लेग स्पिनर सन्दीप लामिछानेको स्थान उक्लिएको हो।

अलराउन्डर दीपेन्द्रसिंह ऐरीले दुवै विभागमा प्रगति गरेका छन्। उनले ब्याटिङमा चार स्थान सुधार गर्दै ७२औँ स्थान र बलिङमा पाँच स्थान सुधार गर्दै ७१औँ स्थान हासिल गरेका छन्। यद्यपि, अलराउन्डरतर्फ भने उनी छैटौँ स्थानमै कायम छन्।

Advertisement

कप्तान रोहित पौडेल ब्याटिङ वरीयतामा तीन स्थान माथि उक्लिँदै ७५औँ स्थानमा पुगेका छन्। त्यस्तै, कुशल भुर्तेलले चार स्थान सुधार गर्दै ७७औँ स्थान कब्जा गरेका छन्। बलिङतर्फ सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शनको निरन्तरता दिँदै १० स्थान फड्को मारेर ७४औँ स्थानमा प्रवेश गरेका छन्।

विश्वकपअन्तर्गत नेपालले आज दोस्रो खेलमा इटालीसँग खेल्दैछ। पहिलो खेलमा इंग्ल्यान्डसँग झिनो चार रनले पराजित भएको नेपाल ऐतिहासिक पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
बिहिबार ११ असार, २०८३
पाकिस्तानले रक्षा बजेट १८ प्रतिशत बढाउँदै
बिहिबार ११ असार, २०८३
फौजदारी कानुन संशोधन : जीपीएस जोडेर कैदी घर बस्न पाउने
बिहिबार ११ असार, २०८३
कक्षा १२ को नतिजा त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले गरे प्रदर्शन
बिहिबार ११ असार, २०८३
विद्यालय गोलीकाण्डपछि ‘गोरबक्स’माथि प्रतिबन्ध
बिहिबार ११ असार, २०८३
भेनेजुएलामा भूकम्प : ३२ जनाको मृत्यु ७०० घाइते
बिहिबार ११ असार, २०८३
कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु
बिहिबार ११ असार, २०८३
प्रदेशसभा खारेजीको एजेन्डा छोड्न रास्वपालाई बाबुरामको सुझाव
बिहिबार ११ असार, २०८३
देवानगञ्ज गाउँपालिकाको बजेट ५० करोड ५६ लाख रुपैयाँ
बुधबार १० असार, २०८३
ड्युटीमा खटिएका ट्राफिकले सवारी चालकसँग हात मिलाउन नपाउने
बुधबार १० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०