मूलपानीमा लुटेरा समूह नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, एक लुटेरा घाइते, १० जना पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १६ माघ, २०८२
६ महिनाअघि

काठमाडौँको मूलपानी क्षेत्रमा लुटेरा समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली प्रहार गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गएराति लुटपाटमा संलग्न समूहलाई पक्राउ गर्ने प्रयास गर्दा अवस्था तनावग्रस्त बनेपछि आत्मरक्षाका लागि दुई राउन्ड गोली चलाइएको जनाएको छ।

प्रहरीको गोली लागेर लुटेरा समूहका एक जना घाइते भएका छन्। उनलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ। घटनामा दुई जना प्रहरीसमेत घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी रमेश थापाका अनुसार सुरक्षाकर्मीमाथि आक्रमण गर्ने प्रयास भएपछि गोली चलाउनुपरेको हो। प्रहरीले उपत्यकाका विभिन्न क्षेत्रमा लुटपाट मच्चाउँदै आएका १० जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार उक्त समूह गौशाला, स्वयम्भू, बौद्ध र भक्तपुर क्षेत्रमा सक्रिय थियो। पक्राउ परेकाहरूको नाम अनुसन्धान जारी रहेकाले हाल सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।

प्रकाशित समय: बिहिबार १६ माघ, २०८२, ११:२५:५०
मल किन्न जाँदा थुनिएका दुई नेपाली किसानलाई रिहा गर्न आदेश
बुधबार २० साउन, २०८३
कांग्रेसले सरकारमाथि उठायो १० प्रश्न, लोकतन्त्र र सुशासन कमजोर बनाएको आरोप
बुधबार २० साउन, २०८३
ग्यासको अभाव उस्तै,सिरहामा रित्तो सिलिन्डर बोकेर घण्टौँ लाइनमा
बुधबार २० साउन, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
बुधबार २० साउन, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
बुधबार २० साउन, २०८३
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न इन्दिरा राना मगरको माग
मङ्गलबार १९ साउन, २०८३
अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने विधेयक बहुमतले पारित
मङ्गलबार १९ साउन, २०८३
सांसद् अमरेशको प्रश्न : मधेशका आन्दोलनकारीमाथि प्रहरीले किन सिधै गोली चलाउँछ ?
मङ्गलबार १९ साउन, २०८३
प्रधानमन्त्री र गृहमन्त्री गुरुङबीच भेटवार्ता
मङ्गलबार १९ साउन, २०८३
सरकारद्वारा २० राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट पहिलोपटक सिफारिस हुने
मङ्गलबार १९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०