साधारण गृहिणीबाट सफल उद्यमी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ७ असोज, २०८२
११ महिनाअघि

झापा । बुद्धशान्ति गाउँपालिका–३ की तारादेवी अधिकारीले शीतला झोला उद्योग स्थापना गरी साधारण गृहिणीबाट सफल उद्यमी बन्न सफल भएकी छन्।
१२ वर्षअघि सिलाइकटाइ तालिमबाट सुरु भएको उनको यात्रा आज १८ महिलालाई पूर्णकालीन र १५ महिलालाई आंशिक रोजगारी दिने उद्योगमा परिणत भएको छ। ढाका, अल्लो जस्ता कच्चा पदार्थ प्रयोग गरी उत्पादन हुने झोला ५० रुपैयाँदेखि ३,५०० रुपैयाँसम्ममा बिक्री हुन्छ।
खर्च कटाएर वार्षिक करिब १५ लाख रुपैयाँ नाफा हुने उनको भनाइ छ। त्यही आम्दानीबाट उनले प्रगतिटोलमै तीनतले घर बनाइन् र भुइँतलामा उद्योग सञ्चालन गर्दै आएकी छन्। फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल र स्थानीय मेला–हाटमार्फत उनी उत्पादनको प्रचार–प्रसार गर्छिन्।
उनको आगामी योजना अझ ठूलो छ — नयाँ प्रविधि र आकर्षक डिजाइनमा लगानी गर्ने, साथै देशभर तालिम सञ्चालन गरेर अझ बढी महिलालाई रोजगारी सिर्जना गर्ने। तारादेवीले स्थानीय तह र सामुदायिक संस्थासँग सहकार्य गरेर झोला सिलाइ तालिम पनि दिँदै आएकी छिन्। तालिम पाएपछि महिलाहरूले आफ्नै क्षेत्रमा सानो स्तरमै झोला उत्पादन सुरु गर्ने अवसर पाएका छन्।
उनको उद्योगका उत्पादन झापा, इलाम, पाँचथर, ताप्लेजुङ हुँदै कञ्चनपुरसम्म पुग्छन्। वार्षिक करिब १५ लाख नाफा कमाउने यो उद्योगले महिलालाई सीप, रोजगारी र आत्मनिर्भरता दिलाएको छ।

प्रकाशित समय: मङ्गलबार ७ असोज, २०८२, १४:२५:३१

सम्बन्धित खबर

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
३ हप्ताअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
१ महिनाअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
१ महिनाअघि

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

मङ्गलबार ५ साउन, २०८३
१ महिनाअघि

कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर

मङ्गलबार ५ साउन, २०८३
१ महिनाअघि

प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

सोमबार ४ साउन, २०८३
१ महिनाअघि
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०