आज २०८२ साल साउन ३० गते शुक्रबारको राशिफल

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३१ साउन, २०८२
१ वर्षअघि

विराटनगर । आज २०८२ साल साउन ३० गते शुक्रबार। भाद्र कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ अगष्ट १५ तारिख।

मेष : दिन राम्रो छ। पुराना इच्छा र संकल्प पूरा हुनेछन्। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विपक्षीबाट सहयोग मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। आम्दानी भन्दा खर्च बढ्नेछ। सहकार्यमा गरेको व्यापारबाट नाफा हुनेछ। शिक्षामा गरेको लगानी सफल बन्नेछ। विपक्षी साथीबाटसमेत काम लिनसक्ने सम्भावना देखिन्छ।

मिथुन : दिन राम्रो छ। आम्दानी बढ्नेछ। बोल्दा भने तीन पटक सोच्नु उपयुक्त हुन्छ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुने जोखिम छ। शिक्षा र राजनीतिक क्षेत्रमा बढुवा हुने योग छ।

कर्कट : दिन राम्रो छ। तपाईंको बोलीकै कारण महत्त्वपूर्ण काम बन्नेछ। सम्पत्ति खर्च भए पनि राजनीतिमा प्रगति हुनेछ। आज लामो यात्रा नगर्नु उचित हुन्छ। स्वदेशमा रोजगारीको विकल्प देखेर मन रमाउने छ।

सिंह : दिन राम्रो छ। शिक्षामा मन जानेछ। अध्ययनमा जोस र जाँगर बढ्नेछ। परिवारको मन बुझ्न नसक्दा खटपटी बढ्ने जोखिम छ। राजनीतिक क्षेत्रमा भने प्रगति हुनेछ। विज्ञको सुझाव अनुसार मात्र अगाडि बढ्नु राम्रो हुन्छ।

कन्या : दिन सामान्य छ। हरेक काममा अवरोध सिर्जना हुनेछ। आफन्तको चरित्रले मन उदास हुनेछ। स्वास्थ्यमा भने सुधारको योग छ। राजनीतिमा तपाईंको योगदानको आवश्यकता महसुस हुँदै जानेछ।

तुला : दिन राम्रो छ। परिवारमा घुलमिल हुने दिन छ। तपाईंको प्रस्ताव राजनीतिक क्षेत्रमा पारित हुनेछ। बौद्धिक र प्राविधिक क्षेत्रको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। सोचेका काममा अवरोध सिर्जना हुनेछ। मानिसले तपाईंको कुरा काट्ने खतरा देखिन्छ। राजनीतिक क्षेत्रमा भने तपाईंको प्रयास सफल बन्नेछ।

धनु : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट उल्लेखनीय फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। छिमेकीको शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। यात्रा अनावश्यक हुने जोखिम छ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु उचित हुन्छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट व्यापारमा अम्दानी बढ्नेछ। दाम्पत्य जीनव सफल बन्ने योग छ।

कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा विभिन्न आरोप लाग्नेछन्। उपचारमा भए स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। हरेक काममा परिवारको साथ लिनु उचित हुन्छ।

मीन : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने देखिन्छ। अप्ठेरो काम बन्दै जानेछन्। शिक्षामा थप मिहिनेत गरेमा महत्त्वपूर्ण उपलब्धि हात लाग्नेछ। परिवारमा शंका गर्ने बानीले आफैलाई घाटा गर्नेछ।

प्रकाशित समय: शुक्रबार ३१ साउन, २०८२, ०७:०५:४२

सम्बन्धित खबर

सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह

बुधबार १३ साउन, २०८३
४ हप्ताअघि

सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड

शनिवार ९ साउन, २०८३
१ महिनाअघि

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्न चिकित्सकको सुझाव

शनिवार ९ साउन, २०८३
१ महिनाअघि

काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा

सोमबार ४ साउन, २०८३
१ महिनाअघि

रक्षामन्त्री हटाएपछि युक्रेनमा जेलेस्की विरुद्ध विरोध प्रदर्शन

शुक्रबार १ साउन, २०८३
१ महिनाअघि

सरकारसँग संवाद प्रभावकारी बनाउन मिटरब्याज पीडितको वार्ता टोली गठन

बिहिबार ३२ असार, २०८३
१ महिनाअघि
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०