विराटनगरको दुर्गा चोकमा खुकुरी प्रहार, एक जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ६ चैत, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका-२ दुर्गा चोकमा बिहीबार बेलुका खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् ।

बिहीबार बेलुका दुर्गा चोकमा खुकुरी प्रहार हुँदा रमेश गुप्ता घाइते भएका हुन् ।

Advertisement

घाँटीमा खुकुरीले लागेर उनी गम्भीर घाइते भएका छन् ।

घाइते उनलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट टिचिङ अस्पताल पुर्‍याइएको छ ।

उपचारका लागि कोशी अस्पताल लगिएको भए पनि कोशीले थप उपचारका लागि विराट रिफर गरिएको बुझिएको छ ।

खुकुरी प्रहार गर्ने व्यक्ति सक्षम सापकोटा रहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार खुकुरी प्रहार गर्ने सक्षमको मानसिक अवस्था ठिक नरहेको पाइएको छ ।

आफ्नो घरमा काम गर्ने गुप्तामाथि धारिलो हतियार प्रहार गरेको विषय आएको बताउँदै डिएसपी जोशीले यस विषयमा थप जानकारी आउन बाँकी रहेको सुनाए ।

बन्दुक प्रहार गर्ने सक्षम हाल फरार रहेका छ्न् । तर, घटनास्थलमा बन्दुक पनि भेटिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
रसुवा बाढी: ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
शनिवार १० असोज, २०८३
जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन, नेपाल समूह विजेता
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०