ओभरटेक गर्दैगरेको ट्रकले ट्र्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १ असार, २०८१
२ वर्षअघि

विराटनगर । सुनसरीको कोशी गाउँपालिकामा बिहीबार साँझ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको  छ ।

हिजो ७:३० बजेतिर कोशी गाउँपालिका-३ नहरचोकमा ओभरटेक गर्दैगरेको ट्रकले ठक्कर दिँदा ट्र्याक्टरमा सवार एक जनाको मृत्यु भएको हो ।

Advertisement

पूर्व-पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२त १२४३ न. को ट्याक्टरलाई सोही दिशाबाट जाँदै गरेको लु२ख ६०५९ न. को ट्रकले ठक्कर दिएको थियो ।

ओभरटेक गर्ने क्रममा भएको दुर्घटनामा ट्याक्टरमा सवार कोशी-२ बस्ने वर्ष अन्दाजी १८ को राजकुमार यादव गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पुर्‍याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै सवारीसाधन तथा ट्रक चालक रुपन्देही त्रिलोतमा नगरपालिका-१० बस्ने ३४ वर्षीय बाबुराम श्रेष्ठ र ट्याक्टर चालक कोशी-२ बस्ने २५ वर्षीय शिवनन्द यादवलाई इलाका प्रहरी कार्यालय लौकहीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०