प्रधानमन्त्री प्रचण्ड र प्रदेश मन्त्री गणेश उप्रेतीबीच भेटवार्ता

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २९ मङ्सिर, २०८०
३ वर्षअघि

विराटनगर । कोसी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती ‘सुशील’ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर मन्त्री उप्रेतीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।

Advertisement

मन्त्री बनेपछि उप्रेतीले पहिलोपटक प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।

नेकपा माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका उप्रेती गत कात्तिक १७ गते मन्त्री बनेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्री उप्रेतीलाई बधाई तथा कार्यसफलताको शुभकामनासमेत दिएका थिए ।

प्रचण्डसँगको भेटमा मन्त्री उप्रेतीले वन ऐन तथा नियमावलीका बारेमा छलफल गरेका छन् ।

यसैगरी, कोसी प्रदेशमा पर्यटकीय सम्भावनाका विषयमा पनि छलफल भएको छ ।

आगामी पुस ६ गते कोशी प्रदेश आउन लागेका प्रधानमन्त्रीलाई मन्त्रीले उप्रेतीले निम्तोसमेत दिएका छन् ।

प्रधानमन्त्री पुस ६ गते पूर्व आउने तयारीमा रहेको बताइएको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
सांसद् थपलियाले भनिन्, सुकुम्बासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो
बुधबार २४ असार, २०८३
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धानको माग
बुधबार २४ असार, २०८३
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० जना बिचौलिया पक्राउ
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०