कोभिड नेपालः आज सङ्क्रमित भन्दा निको हुनेको सङ्ख्या धेरै

देशमा कोभिड

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ माघ, २०७८
४ वर्षअघि
सङ्क्रमण

नेपालमा पछिल्लो २४ घण्टामा चार हजार नौ सय चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१० हजार एक सय एक जनाको पीसीआर परीक्षण र चार हजार चार सय ६१ नमुनाको एन्टिजेन परीक्षण गर्दाचार हजार नौ सय चात जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हिजो ६ हजार आठ सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । मन्त्रालयले जनाएअनुसार सो समयमा कोभिडका कारण ६ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार नौ सय २४ ​जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै देशभर निको हुनेको सङ्ख्या आठ लाख ४८ हजार तीन सय ६० पुगेको छ । देशमा ८७ हजार तीनसय २९ जना सक्रिय सङ्क्रमित छन् ।

देशमा हाल एक सय ३९ जना क्वारेन्टाइनमा, दुई सय ८६ जना आइसीयू र ४७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित समय: शनिवार १५ माघ, २०७८, २०:२३:२८

सम्बन्धित खबर

राष्ट्रपति पौडेलद्वारा सहकारी अध्यादेश जारी, अन्यमा परामर्श जारी

बिहिबार १७ ब‌ैशाख, २०८३
१ घण्टाअघि

धरानमा ब्राउन सुगरसहित युवक पक्राउ

बिहिबार १७ ब‌ैशाख, २०८३
२ घण्टाअघि

भूमिहीनका मागमा सुकुम्बासी संघको आन्दोलन: चक्काजामदेखि आम हड्तालसम्मको घोषणा

बिहिबार १७ ब‌ैशाख, २०८३
३ घण्टाअघि

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

बिहिबार १७ ब‌ैशाख, २०८३
४ घण्टाअघि
Tribhuvan University Nepal

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

बिहिबार १७ ब‌ैशाख, २०८३
४ घण्टाअघि

उत्खनन रिपोर्टिङमा खटिएका पत्रकारमाथि धम्की, एफएनजेद्वारा कडा आपत्ति

बिहिबार १७ ब‌ैशाख, २०८३
५ घण्टाअघि
राष्ट्रपति पौडेलद्वारा सहकारी अध्यादेश जारी, अन्यमा परामर्श जारी
बिहिबार १७ ब‌ैशाख, २०८३
धरानमा ब्राउन सुगरसहित युवक पक्राउ
बिहिबार १७ ब‌ैशाख, २०८३
भूमिहीनका मागमा सुकुम्बासी संघको आन्दोलन: चक्काजामदेखि आम हड्तालसम्मको घोषणा
बिहिबार १७ ब‌ैशाख, २०८३
सरकारलाई विपक्षी दलले गराए यी विषयमा ध्यानाकर्षण
बिहिबार १७ ब‌ैशाख, २०८३
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा
बिहिबार १७ ब‌ैशाख, २०८३
उत्खनन रिपोर्टिङमा खटिएका पत्रकारमाथि धम्की, एफएनजेद्वारा कडा आपत्ति
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिविका पदाधिकारीले राजीनामा दिने
बिहिबार १७ ब‌ैशाख, २०८३
विद्यार्थी संगठन खारेजी निर्णयमा विपक्षीको आपत्ति, तत्काल फिर्ता लिन माग
बिहिबार १७ ब‌ैशाख, २०८३
‘संसद छलेर अध्यादेश ल्याउनु लोकतन्त्रको खिलाफ’ – प्रचण्ड
बिहिबार १७ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०