प्रदेश एकमा कोभिडः एक हजार बढीमा सङ्क्रमण पुष्टि, एक महिलाको मृत्यु

प्रदेश १ मा कोरोना सङ्क्रमण

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ११ माघ, २०७८
४ वर्षअघि
सङ्क्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयअनुसार एक हजार चार सय ९२ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ९० र नौ सय पाँच जनाको एन्टिजेन परीक्षण गर्दा तीन सय २६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मोरङमा तीन सय दुई, सुनसरीमा दुई सय सात, झापामा एक सय २८ जनामा कोरोना सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै धनकुटामा आठ, तेह्रथुममा सात, इलाममा चार, उदयपुरमा तीन, संखुवासभामा दुई, भोजपुरमा एक र प्रदेश १ बाहिरका २८ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । सोहि अवधीमा तीन सय २२ जना सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमणमुक्त हुनेमा एक सय ५२ महिला र एक सय ७० पुरुष रहेका छन् । त्यस्तै, देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार आठ सय २१ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय: मङ्गलबार ११ माघ, २०७८, २१:२१:२६
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
‘कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो’
आईतबार ३१ जेठ, २०८३
दरबार हत्याकाण्डबारे दुर्गा प्रसाईँको विवादास्पद अभिव्यक्ति : राजा हटाउन राजेन्द्र लिङ्देल समेत लागे 
आईतबार ३१ जेठ, २०८३
च्याटजिपिटीसँगको संवादपछि युवतीको मृत्यु, ओपनएआईविरुद्ध मुद्दा
आईतबार ३१ जेठ, २०८३
कोशी प्रदेशमा अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउन विराटनगरमा अनुसन्धान गोष्ठी 
आईतबार ३१ जेठ, २०८३
इस्कोनमा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
आईतबार ३१ जेठ, २०८३
पूजाका लागि फूल टिप्न निस्किएकी पद्माको हात्ती आक्रमणमा मृत्यु
आईतबार ३१ जेठ, २०८३
कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०