प्रधानमन्त्री देउवाको दाबी : अत्यावश्यक वस्तुको अभाव छैन, महँगी नियन्त्रणमा नै छ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ७ माघ, २०७८
५ वर्षअघि

प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा कुनै पनि अत्यावश्यक वस्तुको अभाव नभएको दाबी गरेका छन् । शुक्रबार (आज) राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले अत्यावश्यक वस्तुको अभाव नभएको दाबी गरे ।

उनले भने, ‘सरकारको नेतृत्व गरेपछि आर्थिक समाजिक रूपान्तरणमा जोड दिएको छु । उत्पादनमुखी अर्थतन्त्रलाई जोड दिएको छु । आपूर्ति व्यवस्था सुधार गरी महँगी नियन्त्रणमा गरेको छु। भ्रष्टाचार नियन्त्रणमा काम भएका छन् । अत्यावश्यक वस्तुको कुनै अभाव छैन ।’

Advertisement

यस्तै, देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद गरेर संसदको गतिरोध अन्त्य गरिने बताए । ‘संसदमा रहेका सबै राजनीतिक दलहरूसँग संवाद गरेर गतिरोध अन्त्य गरिने छ,’ प्रधानमन्त्री देउवाले भने।

कोभिड नियन्त्रणका लागि खोप नै प्रभावकारी माध्यम भएको भन्दै देउवाले चैतसम्म सबैलाई खोप लगाइसक्ने उद्देश्य अनुसार खोप वितरण भइरहेको जानकारी दिए । उनले आफ्नो सरकारको उपलब्धिका रुपमा ६५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाउने भएको समेत बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

भोटेकोशी–त्रिशूली विपद्को पुनर्निर्माणका लागि ५ अर्ब डलरसम्म जुटाउने सरकारको तयारी

शुक्रबार २१ कार्तिक, २०८३
१० घण्टाअघि

विश्वका समस्या समाधानका लागि संवाद र सहकार्य आवश्यक : शेरधन राई

शुक्रबार २१ कार्तिक, २०८३
१० घण्टाअघि

सरकारका निर्णयमाथि प्रश्न गर्नु पार्टीको जिम्मेवारी हो : रवि लामिछाने

शुक्रबार २१ कार्तिक, २०८३
१२ घण्टाअघि

राउटे समुदायको परम्परागत उत्पादनको बजारीकरणमा मन्त्री बादीको चासो

शुक्रबार २१ कार्तिक, २०८३
१३ घण्टाअघि

ममता काफ्ले हत्या प्रकरणमा नरेश भट्टको बयान फेरियो, शव टुक्राटुक्रा पारेको अदालतमा स्वीकार

शुक्रबार २१ कार्तिक, २०८३
१४ घण्टाअघि

डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएपछि सरकारसँग वार्ताका लागि चिकित्सक संघको आग्रह

बिहिबार २० कार्तिक, २०८३
१ दिनअघि
भोटेकोशी–त्रिशूली विपद्को पुनर्निर्माणका लागि ५ अर्ब डलरसम्म जुटाउने सरकारको तयारी
शुक्रबार २१ कार्तिक, २०८३
विश्वका समस्या समाधानका लागि संवाद र सहकार्य आवश्यक : शेरधन राई
शुक्रबार २१ कार्तिक, २०८३
सरकारका निर्णयमाथि प्रश्न गर्नु पार्टीको जिम्मेवारी हो : रवि लामिछाने
शुक्रबार २१ कार्तिक, २०८३
राउटे समुदायको परम्परागत उत्पादनको बजारीकरणमा मन्त्री बादीको चासो
शुक्रबार २१ कार्तिक, २०८३
रास्कोटमै मालपोत र नापी सेवा सुरु, सदरमुकाम धाउनुपर्ने स्थानीयको बाध्यता हट्दै
शुक्रबार २१ कार्तिक, २०८३
ममता काफ्ले हत्या प्रकरणमा नरेश भट्टको बयान फेरियो, शव टुक्राटुक्रा पारेको अदालतमा स्वीकार
शुक्रबार २१ कार्तिक, २०८३
Official Inaugural Portrait of Vice President-Elect J.D. Vance / Daniel J. Torok
इरान युद्धलाई चुनावी हारको कारण देखाउँदै ट्रम्प प्रशासनमाथि भान्सको प्रश्न
बिहिबार २० कार्तिक, २०८३
डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएपछि सरकारसँग वार्ताका लागि चिकित्सक संघको आग्रह
बिहिबार २० कार्तिक, २०८३
आईजीपी हटाउने निर्णयमाथि आङ्देम्बेको प्रश्न, सरकारको प्राथमिकतामाथि उठाए आपत्ति
बिहिबार २० कार्तिक, २०८३
प्रहरी नेतृत्व परिवर्तनमा राजनीतिक स्वार्थ होइन, कानुनी प्रक्रिया अपनाउन कांग्रेस सांसद राईको माग
बिहिबार २० कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०