तेलको मूल्य सात वर्षयताकै उच्चस्तरमा

बढ्यो तेलको मुल्य

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ५ माघ, २०७८
४ वर्षअघि

तेलको मूल्य सात वर्षयताकै उच्चस्तरमा पुगेको छ । 

मध्यपूर्वको तेल भण्डारण केन्द्रमा आक्रमण हुँदा आपूर्तिमा असर पर्न सक्ने भन्दै व्यापारीहरू चिन्तित भएपछि तेलको मूल्य बढेको हो ।

संयुक्त अरब इमिरेट्समा यमन हुथी विद्रोहीले ड्रोन आक्रमण गरी तीनवटा इन्धन टयांकर विस्फोट गराएको थियो । सोमबार आबुधाबी विमानस्थल नजिकै भएको आक्रमणमा तीन जनाको निधन भएको थियो ।

यस्तै साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको राजधानी सनामा हवाई आक्रमण गरी २० जनाको ज्यान लियो ।

तेलको मूल्य बढ्नुको कारण कोरोना महामारीबाट द्रुत रुपमा विश्वको आर्थिक पुनरुत्थान हुने आशामा आएको कमीका कारण भएको पनि मानिएको छ । जसकारण जीवाश्म इन्धनको माग बढ्नेछ ।

तेलको धनी राज्यमा भएको आक्रमणका कारण माग बढ्ने अपेक्षासँगै मूल्य बढेको हो । यो मूल्य अक्टोबर २०१४ पछिको सबैभन्दा धेरै हो ।

तेलको मूल्यका लागि अन्तर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुड बुधवार १.०९ प्रतिशतले वृद्धि भएर प्रतिबेरल ८८.४६ डलर पुगेको छ । मङ्गलवार करिब १ प्रतिशतले बढेर प्रतिबेरल ८७.२२ डलर पुगेको थियो ।

प्रकाशित समय: बुधबार ५ माघ, २०७८, १९:४८:५४
कोशी प्रदेशका कानुनमन्त्रीको निवासमा मध्यरात किन पुग्यो प्रहरी ?
शुक्रबार ५ असार, २०८३
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
शुक्रबार ५ असार, २०८३
माग नसुनिएको भन्दै हर्क साम्पाङको प्रश्न,ढुङ्गाको देश हो कि मान्छेको ?
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध
शुक्रबार ५ असार, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक
शुक्रबार ५ असार, २०८३
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने
शुक्रबार ५ असार, २०८३
अमेरिका–इरान शान्ति सम्झौता स्थगित, वार्ता अब प्राविधिक तहमा केन्द्रित
शुक्रबार ५ असार, २०८३
दुहवी नगरपालिकाले ल्यायो ९७ करोड ६६ लाख रुपैयाँको बजेट
बिहिबार ४ असार, २०८३
दोस्रो सगरमाथा संवाद-२०२७ मेमा हुने
बिहिबार ४ असार, २०८३
कृष्ण बहादुर महराले छाडे पार्टी
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०