बेन्जेमाकाे गाेल, रियलकाे अग्रता

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ पुस, २०७८
४ वर्षअघि

कप्तान बेन्जेमाको गोलमा रियल मड्रिडले बार्सिलोनाविरुद्ध दोस्रो हाफमा पुनः अग्रता लिएको छ ।

स्पेनिस सुपर कपअन्तर्गतको पहिलो सेमिफाइनलमा एकअर्काविरुद्ध उत्रिएका बार्सिलोना र रियलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

Advertisement

दोस्रो हाफ सुरू भएपछि ६९औं मिनेटमा गोल गर्नबाट चुकेका बेन्जेमाले ७३औं मिनेटमा आकर्षक गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाएका हुन् । मेन्डीको पासमा प्रयास गरेपनि गोलरक्षक स्टेगनले पन्च गर्दै बल फर्काइदिएका थिए तर रिबन्डमा आएको सोही बलमा कार्भाजलले मिलाइदिएको पासमा बेन्जेमा ट्याप–इन गर्दै सुन्दर गोल गर्न सफल भए ।

आजको खेलको विजेता उपाधिका लागि एट्लेटिको मड्रिड र एथ्लेटिक क्लबबीचको खेलको विजेतासँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

स्थानीय सरकारको आगमनपछि धनपालथानमा खानेपानी क्षेत्रमा छलाङ
शनिवार १३ असार, २०८३
मोरङ कारागारमा अभिषेक गिरीको पक्ष-विपक्षमा प्रदर्शन
शनिवार १३ असार, २०८३
आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु, आरोपी पक्राउ
शनिवार १३ असार, २०८३
विश्वकपको नकआउट चरणमा अर्जेन्टिनासँग केप भेर्डेको ऐतिहासिक भिडन्त
शनिवार १३ असार, २०८३
आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा
शनिवार १३ असार, २०८३
१ अर्बको लगानीमा विराटनगरमा विश्वस्तरीय क्याम्पस, बीआईसीले ल्यायो दुई अन्तर्राष्ट्रिय कोर्स
शुक्रबार १२ असार, २०८३
बर्जु–३ मा सिलाइ–बुनाइ तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन सिलाइ मेसिन हस्तान्तरण
शुक्रबार १२ असार, २०८३
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते
शुक्रबार १२ असार, २०८३
सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न सात दिन म्याद थप
शुक्रबार १२ असार, २०८३
महामन्त्रीको दौडबाट किन पछि हटे खरेल ?
शुक्रबार १२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०