रियललाई १–० को अग्रता

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ पुस, २०७८
४ वर्षअघि
MADRID, SPAIN - APRIL 6: Vinicius Junior of Real Madrid during the UEFA Champions League match between Real Madrid v Liverpool at the Estadio Alfredo Di Stefano on April 6, 2021 in Madrid Spain (Photo by David S. Bustamante/Soccrates/Getty Images)

स्पेनिस सुपर कपको पहिलो सेमिफाइनल खेलमा बार्सिलोनाविरुद्ध रियल मड्रिडले १–० को अग्रता लिएको छ ।

पहिलो हाफको २५औं मिनेटमा रियलका लागि भिनिसियस जुनियरले उत्कृष्ट गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका हुन् ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा रियलले सुरुवातबाट नै बार्सिलोनाको पोस्टमा आक्रमण गरिरहेको छ ।

बार्सिलोनाका खेलाडी मध्यभाग लडेपछि पाएको बलमा रियलका कप्तान करिम बेन्जेमाले थ्रु बल निकालिदिएका थिए ।

बेन्जेमाले निकालिदिएको बलमा भिनिसियसले द्रुत गतिमा अघि बढाउदै बार्सिलोनाका डिफेन्डर र गोलरक्षकलाई स्तब्ध बनाउँदै गोल गर्न सफल भए ।

रियादस्थित किङ्ग फहद रङ्गशालामा भइरहेको खेलको विजेताले उपाधिका लागि भोलि हुने एट्लेटिको मड्रिड र एथ्लेटिक क्लबबीचकाे खेलकाे विजेतासँग खेल्नुपर्नेछ ।

प्रकाशित समय: बिहिबार २९ पुस, २०७८, ०१:२४:२८
लागूऔषधसहित दुई जना नियन्त्रणमा
मङ्गलबार ९ असार, २०८३
एमाले संसदीय दलको बैठक जारी
मङ्गलबार ९ असार, २०८३
विश्वकपमा पोर्चुगलको दोस्रो परीक्षा, रोनाल्डोलाई रेकर्ड बनाउने मौका
मङ्गलबार ९ असार, २०८३
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
मङ्गलबार ९ असार, २०८३
धुलिखेल–खावा सडक खण्डमा १५ दिन टिपर संचालनमा रोक
मङ्गलबार ९ असार, २०८३
पूर्वअर्थमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो
मङ्गलबार ९ असार, २०८३
रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि
मङ्गलबार ९ असार, २०८३
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
मङ्गलबार ९ असार, २०८३
युरोपमा अत्यधिक गर्मीका कारण ‘रेड अलर्ट’ जारी
मङ्गलबार ९ असार, २०८३
देवानगन्ज पूर्ण खोप सुनिश्चितता पालिका घोषित
मङ्गलबार ९ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०