गर्भवती महिलाले खोप लिन ढिलाइ गर्न नहुने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २६ पुस, २०७८
४ वर्षअघि
खोप

गर्भवती महिलाहरूलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि ढिलाइ नगर्न आग्रह गरिएको छ ।

गर्भवती महिलाहरू कोरोना भाइरसको सङ्क्रमणको जोखिममा रहेको हुनाले उनिहरूलाई खोप लिन ढिला नगर्न आग्रह गरिएको हो । बेलायतको प्रसूति निगरानी प्रणालीका अनुसार गत वर्ष मे र अक्टोबरको बीचमा कोभिडका लक्षण सहित अस्पतालमा भर्ना भएका ९६ प्रतिशत भन्दा बढी गर्भवती महिलाहरूले खोप लगाएका थिएनन् ।

भाइरसविरुद्धको खोप सुरक्षित रहेको र यसले प्रजनन क्षमतामा कुनै असर नगर्ने जनाइएको छ । सङ्क्रमणपछि अस्पतालमा भर्ना भएका पाँच मध्ये एक गर्भवती महिलालाई निको हुनका लागि समयभन्दा अगावै डेलिभर गर्न आवश्यक हुन्छ ।
सङ्क्रमित महिलाबाट जन्मेका पाँच मध्ये एक शिशुलाई निओनेटल केयर चाहिने स्वास्थ्य र सामाजिक हेरचाह विभागले जनाएको छ ।

सङ्क्रमणको पछिल्लो लहरमा मृत शिशुको जन्म, वा नवजात शिशुको मृत्यु भएको देखेका छौ, प्रमुख वैज्ञानिक सल्लाहकार प्रोफेसर लुसी चैपलले भनिन् । खोपले गर्भवती महिलामा भाइरसकोविरुद्ध एन्टिबडी उत्पादन गर्छ, जुन उनिहरूको बच्चाहरूमा पुगेर बच्चालाई पनि सुरक्षा प्रदान गर्ने उनको भनाइ छ ।

प्रकाशित समय: सोमबार २६ पुस, २०७८, २२:०१:३६
एकैदिन साढे २० हजार बढ्यो सुनको मूल्य
आईतबार १७ जेठ, २०८३
टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ
आईतबार १७ जेठ, २०८३
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
निजामती पार्कमा प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण
शनिवार १६ जेठ, २०८३
एसियन गेम्स छनोट: सेमिफाइनलमा मलेसिया सामु नेपालको १२७ रनको लक्ष्य
शनिवार १६ जेठ, २०८३
५० युनिटभन्दा बढी विद्युत खपतमा ५% भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग
शनिवार १६ जेठ, २०८३
महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन्द्र शाह
शनिवार १६ जेठ, २०८३
राजनीतिक दललाई अनुदान दिने सरकारको घोषणा
शुक्रबार १५ जेठ, २०८३
नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने
शुक्रबार १५ जेठ, २०८३
नेपाललाई ‘ग्रे’ लिस्टबाट हटाउने घोषणा
शुक्रबार १५ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०