सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २३ पुस, २०७८
५ वर्षअघि

सुदूरपश्चिम प्रदेशमा फेरि कोरोना सङ्क्रमण दरमा वृद्धि भइरहेको छ ।

भारतबाट स्वदेश फर्किने नेपालीको सङ्ख्यामा वृद्धि आएसँगै पछिल्ला चार दिनदेखि सङ्क्रमणको दर बढेको हो । सुदूरपश्चिम प्रदेश, स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा प्रदेशमा एक सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

Advertisement

शुक्रबार एन्टिजेन विधिबाट एक हजार दुई सय सय ६९ जनाको परीक्षण भएकोमा एक सय एक जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको हो ।

त्यस्तै, पिसिआर विधिबाट एक सय १६ जनाको परीक्षण भएकामा ५७ जनामा सङ्क्रमण देखिएको हो । मङ्गलबारअघिसम्म प्रदेशमा दैनिक कोरोना सङ्क्रमित थपिने क्रम १० भन्दा कम थियो । तर, गत मङ्गलबारदेखि सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको सङ्ख्या निरन्तर वृद्धि भइरहेको छ । मङ्गलबार ४० जना, बुधबार ५५ जना, बिहीबार एक सय २० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

मङ्गलबार चार दशमलव ११ प्रतिशत रहेको सङ्क्रमण दर बुधबार बढेर चार दशमलव ८८ प्रतिशत पुगेको र बिहिबार आठ दशमलव ७७ प्रतिशत पुगेको हो ।

शुक्रबार थपिएको सङ्ख्यासँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या ४८ हजार ६ सय ७७ पुगेको छ । त्यस्तै, ६ सय १४ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ । भारतका विभिन्न स्थानबाट घर फर्किएका नेपालीहरूमा सबैभन्दा बढी सङ्क्रमण पुष्टि भइरहेको जनाइएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०