दिल्लीको सङ्क्रमण दरमा वृद्धि, २४ घण्टामा १० हजारभन्दा बढी नयाँ सङ्क्रमित

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २१ पुस, २०७८
४ वर्षअघि

दिल्लीमा पछिल्लो २४ घण्टामा १० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् ।

दिल्ली सरकारले जारी गरेको स्वास्थ्य बुलेटिन अनुसार पछिल्लो २४ घण्टामा राज्यमा कुल १० हजार ६ सय ६५ जनामा ​​सङ्क्रमण देखिएको छ । सोहि अवधिमा ८ जनाको मृत्यु समेत भएको छ । यसअघि मङ्गलबार दिल्लीमा कुल ५ हजार चार सय ८१ जनामा ​​सङ्क्रमण देखिएको थियो ।

Advertisement

त्यस्तै, सोमबार चार हजार ९९ र आइतबार तीन हजार एक सय ९४ जनामा ​सङ्क्रमण देखिएको थियो । तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा दिल्लीमा सङ्क्रमितको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । तीन दिनमा सङ्क्रमितको सङ्ख्या तीन गुणाले बढेको छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार दिल्लीमा पोजिटिभिटी रेट मङ्गलबार आठ दशलमव ३७ प्रतिशतको तुलनामा बढेर ११.८८ प्रतिशत पुगेको छ । दिल्लीमा सङ्क्रमण दर सोमबार ६ दशमलव पाँच प्रतिशत र आइतबार चार दशमलव ६ प्रतिशत रहेको थियो ।

पाँच प्रतिशत भन्दा बढीको सङ्क्रमण दरलाई खतरनाक मानिन्छ । दिल्लीमा सक्रिय बिरामीहरूको सङ्ख्या बढेर २३ हजार तीन सय सत पुगेको छ । जसमध्ये सात सय ८२ जना मात्र अस्पताल भर्ना भएका छन् ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
देवानगञ्ज गाउँपालिकाको बजेट ५० करोड ५६ लाख रुपैयाँ
बुधबार १० असार, २०८३
ड्युटीमा खटिएका ट्राफिकले सवारी चालकसँग हात मिलाउन नपाउने
बुधबार १० असार, २०८३
प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित
बुधबार १० असार, २०८३
कोशी प्रदेशकी सांसद् निर्मलालाई पदमुक्त गर्ने तयारी
बुधबार १० असार, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
बुधबार १० असार, २०८३
नेपाल प्रहरीले १५ दिनमा तलब पाउने
बुधबार १० असार, २०८३
प्रदेश खारेज गर्ने रास्वपाको प्रस्तावप्रति जनमत पार्टीको विरोध
बुधबार १० असार, २०८३
कैलालीमा ठूलो परिमाणको खैरो हिरोइनसहित १० जना पक्राउ
बुधबार १० असार, २०८३
हुम्लामा जिप दुर्घटना हुँदा ४ जना घाइते
बुधबार १० असार, २०८३
चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना
बुधबार १० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०