ह्वाट्सएपमा म्यासेज डिलिट भयाे ? (यसरी हेर्नुस्)

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ पुस, २०७८
४ वर्षअघि
Whatsapp

ह्वाट्सएपमा पठाइसकेको म्यासेज कहिलेकाहिँ डिलिट गर्ने गरिन्छ । एउटालाई पठाउनुपर्ने म्यासेज अर्कैलाई जादा, टाइपिङमा गल्ती हुँदा वा अन्य विभिन्न कारणले म्यासेज डिलिट गरिन्छ ।

म्यासेज डिलिट गर्दा म्यासेज आएको नोटिफिकेसन प्राप्त गरेपनि त्यस्ता म्यासेज अर्को व्यक्तिले पढ्न पाउँदैन ।

म्यासेज डिलिट गर्दा म्यासेज डिलिट गरिएको छ भनेर भने देखिने हुन्छ । डिलिट गरिएको म्यासेज हेर्नका लागि एन्ड्राेइड प्रयाेगकर्ताले नोटिसेभ, डब्लुएएमआर लगायतका थर्ड पार्टी एपको सहायता लिन सक्नेछन् ।

डब्लुएएमआर एपबाट डिलिट भएको म्यासेज हेर्नका लागि गुगल प्ले स्टोरमा गएर डब्लुएएमआर एप इन्स्टल गर्नुपर्ने हुन्छ । एप खोलेपछि डिस्क्लेमर पढेर एक्सेप्ट गरी नेक्स्ट एरोमा क्लिक गर्ने । त्यहाँबाट डिलिट भएका म्यासेज रिकभर गर्न चाहेको एप चयन गर्नु सकिन्छ ।

ह्वाट्सएपलाई क्लिक गरि त्यहाँ दिएका सबै इन्स्ट्रक्सन पढेर स्वाइप गर्दै सेटअप स्क्रिनसम्म जाने र नोटिफिकेसन रिडरलाई इनेबल गर्ने । त्यसपछि ह्वाट्सएपमा डिलिट भएका मेसेज एपमा गएर हेर्न सकिन्छ ।

प्रकाशित समय: शुक्रबार १६ पुस, २०७८, २२:५९:१३

सम्बन्धित खबर

श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी

शुक्रबार ४ ब‌ैशाख, २०८३
१ घण्टाअघि

कम्बोडियामा नेपालीको बढ्दो उपस्थिति : जोखिम, चुनौती र समाधान

शुक्रबार ४ ब‌ैशाख, २०८३
३ घण्टाअघि

त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सूचना जारी

शुक्रबार ४ ब‌ैशाख, २०८३
३ घण्टाअघि

सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय

शुक्रबार ४ ब‌ैशाख, २०८३
५ घण्टाअघि

कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, सांसदहरू छलफलमा बोलाइए

शुक्रबार ४ ब‌ैशाख, २०८३
६ घण्टाअघि

विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

शुक्रबार ४ ब‌ैशाख, २०८३
६ घण्टाअघि
कांग्रेस आधिकारिकता विवादमा बहस सकियो, आजै फैसला आउने सम्भावना
शुक्रबार ४ ब‌ैशाख, २०८३
श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी
शुक्रबार ४ ब‌ैशाख, २०८३
कम्बोडियामा नेपालीको बढ्दो उपस्थिति : जोखिम, चुनौती र समाधान
शुक्रबार ४ ब‌ैशाख, २०८३
त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सूचना जारी
शुक्रबार ४ ब‌ैशाख, २०८३
ट्रेड युनियन खारेज निर्णय कार्यान्वयन भएन, संगठनहरू उल्टै माग लिएर मन्त्रालय पुगे
शुक्रबार ४ ब‌ैशाख, २०८३
सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय
शुक्रबार ४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, सांसदहरू छलफलमा बोलाइए
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा
शुक्रबार ४ ब‌ैशाख, २०८३
सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०