विराटनगरमा ‘प्रोजेक्ट फिनिक्स’ आयोजना हुँदै

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ पुस, २०७८
५ वर्षअघि

नयाँ व्यवसाय सुरू गरेका उद्यमी र व्यवसायी लक्षित ‘प्रोजेक्ट फिनिक्स’ प्रदेश १ राजधानी विराटनगरमा हुने भएको छ ।

नयाँ उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शनी, प्रचार, बिक्री र अनुभव आदनप्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना हुन लागेको हो ।

अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा विराटनगरस्थित नमस्कार होटल म्यानेजमेन्ट स्कूलमा आयोजना हुने ‘प्रोजेक्ट फिनिक्स’ लाई केएल भिज्यूल आर्टस्, बारी, विकल्प एन्ड अल्टरनेटिभ, स्टुडेन्ट फर लिभर्टी (एसएफएल) र विराटनगरका युवाहरूले संयुक्त आयोजना गर्न लागेका हुन् ।

नयाँ उद्यमी र उद्यमबाहेक केही स्थापित भइसकेका व्यवसाय र ब्रान्ड पनि प्रदर्शनीमा सहयोगी संस्थाका रुपमा उपस्थित हुने कार्यक्रमका संयोजक रत्न ज्योती शाक्यले बताए ।

‘विशेषगरी नयाँ उद्यमीलाई एक्सपोजर मिलोस् भन्ने उद्देश्यले प्रदर्शनी राखिएको हो’ संयोजक शाक्यले भने, ‘केही स्थापित उद्यम पनि सहयोगी–सहभागीका रुपमा हुनुहुन्छ । नयाँ उद्यमीले वहाँहरुबाट केही सिक्नुहुनेछ र व्यवसायीक सम्बन्ध विस्तार हुन्छ भन्ने हाम्रो मुख्य उद्देश्य हो ।’

प्रदर्शनीमा विराटनगर र आसपासका दश भन्दा धेरै नयाँ उद्यमी–व्यवसायी आ–आफ्नो उत्पादनसहित सहभागी हुँदैछन् ।

सहभागी हुने उद्यमीलाई निःशुल्क स्टल उपलब्ध गराइएको छ भने अवलोकनकर्तालाई समेत प्रवेश निःशुल्क राखिएको आयोजकले बताएको छ ।

दुई सत्रमा राखिएको कार्यक्रमको पहिलो सत्रमा परिचयात्मक कार्यक्रम र दोस्रो सत्रमा प्रदर्शनी राखिएको छ ।

प्रकाशित समय: शुक्रबार १६ पुस, २०७८, २२:५३:०५

सम्बन्धित खबर

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
३ घण्टाअघि

कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन

सोमबार ११ साउन, २०८३
७ घण्टाअघि

देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग

सोमबार ११ साउन, २०८३
९ घण्टाअघि

सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण

सोमबार ११ साउन, २०८३
१२ घण्टाअघि

देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु

सोमबार ११ साउन, २०८३
१४ घण्टाअघि

कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते

सोमबार ११ साउन, २०८३
१८ घण्टाअघि
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०