आगो ताप्दा, हिटर बाल्दा र गिजरको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ पुस, २०७८
५ वर्षअघि
पछिल्लो समय जाडो अत्यधिक रुपमा बढेको छ । जाडो बढेसँगै आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग पनि बढ्दै गएको छ ।

यस्ता उपकरणको प्रयोग गर्दा सावधानी नअपनाएको खण्डमा यसले अप्रिय घटनाहरू समेत निम्त्याउने गरेका छन् । देशभरि निसास्सिएर मृत्यु भएका समाचार आइरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगो ताप्दा, हिटर बाल्दा र गिजरको प्रयोग गर्ने काममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

पर्याप्त हावा आवतजावत हुने ठाउँमा मात्र हिटर बाल्न र गिजर प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको हो । कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्ने, आगो वा हिटर ताप्दा कागज, कपडाजस्ता छिटो जल्ने सामग्री नजिक नराख्ने र आगो तापिसकेपछि पूर्ण रूपमा निभाउन मन्त्रालयले सुझाएको छ ।

यसैगरी हिटरलाई समय समयमा बन्द गर्ने, सुत्नुअघि हिटर निभाउने, गिजर खोलेर लामो समय बाथरुममा नबस्ने र गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिरा खुला ठाउँमा जडान गर्न मन्त्रालयले सर्वसाधारणलाईअपिल गरेको हो ।

प्रकाशित समय: शुक्रबार १६ पुस, २०७८, १४:२७:००
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०