प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ९ साउन, २०८३
२ महिनाअघि

काठमाडौं । प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित महेश्वर कार्कीले निर्वाचन प्रणालीलाई थप प्रभावकारी, समावेशी र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

संसदीय सुनुवाइ समितिमा पेश गरेको कार्ययोजनामा उनले निर्वाचन व्यवस्थापन र नियमनलाई प्रभावकारी बनाउन संस्थागत संयन्त्रको विकास गर्ने, संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग निरन्तर संवादका लागि सम्पर्क व्यक्ति तोक्ने व्यवस्था मिलाउने तथा निर्वाचन प्रक्रियामा समन्वय बढाउने योजना प्रस्तुत गरेका छन्।

Advertisement

कार्कीले ‘नो भोट’ (None of the Above) को व्यवस्था लागू गर्ने तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषयलाई पनि प्राथमिकतामा राखेका छन्।

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीलाई साउन १३ गते प्रस्तुतीकरणका लागि बोलाएको छ। त्यसअघि साउन १२ गते प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बा र गुरु वाग्लेको सुनुवाइ हुनेछ। दुवै दिनको बैठक बिहान ११:१५ बजे बस्नेछ।

गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका रजिस्ट्रार महेश्वर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा पूर्वडीआईजी डा. राजीव सुब्बा र निर्वाचन आयोगका पूर्व उपन्यायाधिवक्ता गुरु वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले उनीहरूलाई संवैधानिक प्रावधानअनुसार नियुक्त गर्ने व्यवस्था छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

आईतबार ११ असोज, २०८३
३० minutes

मनाङको चामेमा बाढी–पहिरोको ठूलो क्षति, पुल बगाउँदा आवतजावत ठप्प

आईतबार ११ असोज, २०८३
२ घण्टाअघि

कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, सेतीबेणी पनि डुबानमा

आईतबार ११ असोज, २०८३
२ घण्टाअघि

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए

शनिवार १० असोज, २०८३
२० घण्टाअघि

नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन

शनिवार १० असोज, २०८३
२२ घण्टाअघि

विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने

शनिवार १० असोज, २०८३
२३ घण्टाअघि
देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
आईतबार ११ असोज, २०८३
मनाङको चामेमा बाढी–पहिरोको ठूलो क्षति, पुल बगाउँदा आवतजावत ठप्प
आईतबार ११ असोज, २०८३
कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, सेतीबेणी पनि डुबानमा
आईतबार ११ असोज, २०८३
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०