सरकार र रास्वपालाई ज्ञानेन्द्र शाहीको चुनौती: ‘संसदमा तथ्यसहित जवाफ देऊ’

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३ साउन, २०८३
२ महिनाअघि

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारप्रति लक्षित गर्दै संसद्‌मा आफूले उठाएका प्रश्नहरूको तथ्यसहित जवाफ दिन चुनौती दिएका छन्।

जापान भ्रमणमा रहेका शाहीले टिकटक लाइभमार्फत सम्बोधन गर्दै ओसाकामा आफूमाथि भौतिक आक्रमण भएको भन्ने सामाजिक सञ्जालमा फैलिएको दाबीलाई असत्य र भ्रमपूर्ण प्रचार भएको बताएका छन्।

Advertisement

उनले रास्वपाका कार्यकर्ताहरूले आफूलाई बदनाम गर्ने उद्देश्यले नियोजित रूपमा यस्तो अफवाह फैलाइएको आरोप लगाएका छन्।

संसदमा आफूले उठाएका विषयहरूको जवाफ दिन नसकेपछि आफ्नो चरित्रहत्या गर्न खोजिएको दाबी गर्दै उनले सरकार र रास्वपामाथि आलोचना गरे।

उनले सहकारी ठग्ने र जेलबाट भाग्नेहरू मर्यादापालक हुने, अनि त्यसको विरोध गर्नेचाहिँ असभ्य हुनेरु भन्दै प्रश्न गरेका छन् ।

उनले सरकार र रास्वपालाई फेसबुक र टिकटकमार्फत भ्रम फैलाएर राजनीतिक प्रतिवाद गर्नुको सट्टा संसद्‌को रोस्ट्रममा उभिएर तथ्य र प्रमाणसहित आफ्ना प्रश्नहरूको जवाफ दिन आग्रह गरेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०