जयवीर देउवाको खातामा आएको साढे दुई करोडमाथि अनुसन्धान हुँदैछ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १ साउन, २०८३
४ महिनाअघि

विराटनगर । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवा आबद्ध दुई कम्पनीमा आएको २ करोड ६० लाख रुपैयाँको कारोबारमाथि अनुसन्धान अघि बढाएको जनाएको छ।

विभागले पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा दायर गरेको सम्पत्ति शुद्धीकरण मुद्दाको आरोपपत्रमा जयवीर आबद्ध डिजी हब प्रालि र स्कलर इन्टरनेशनल प्रालिमा भएको आर्थिक कारोबार पनि अनुसन्धानको दायरामा रहेको उल्लेख गरेको छ।

Advertisement

आरोपपत्रअनुसार, ती दुई कम्पनीले हिमालयन एसेट्स म्यानेजमेन्ट प्रालिबाट प्राप्त गरेको २ करोड ६० लाख रुपैयाँ शंकास्पद देखिएको विभागको दाबी छ।

यसअघि विभागले गत २३ असारमा जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन म्याद जारी गरेको थियो।

अनुसन्धान अधिकृतहरूको टोलीले बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेर म्यादको सूचना टाँसेको थियो।

प्रकाशित समय: बिहिबार २० कार्तिक, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा धार्मिक मेला, रामघाटमा १० हजारभन्दा बढीले गरे स्नान

मङ्गलबार ९ मङ्सिर, २०८३
४ घण्टाअघि

मोबाइलमा आपत्कालीन सूचना पठाउने प्रणालीको परीक्षण हुँदै, सन्देश आए नआत्तिन सरकारको आग्रह

सोमबार ८ मङ्सिर, २०८३
२२ घण्टाअघि

नेपाल–भारत हवाई सम्पर्क विस्तारमा सहमति, काठमाडौं–भैरहवा–लखनउ मार्ग दुवैतर्फ सञ्चालन हुने

सोमबार ८ मङ्सिर, २०८३
२२ घण्टाअघि

११ वर्षदेखि अलपत्र बैजनाथपुर क्रिकेट रंगशाला बनाउने जिम्मा कसको? संघ र प्रदेशबीच अन्योल

सोमबार ८ मङ्सिर, २०८३
१ दिनअघि

दोधारा चाँदनीको झोलुङ्गे पुल पुनर्निर्माण गर्न कमल थापाको माग

सोमबार ८ मङ्सिर, २०८३
१ दिनअघि

प्रधानमन्त्री बालेन भारत भ्रमणमा, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई

आईतबार ७ मङ्सिर, २०८३
२ दिनअघि
सुनको मूल्य २ लाख ४७ हजार ९ सय पुग्यो, चाँदी पनि प्रतितोला ३५ रुपैयाँले बढ्यो
मङ्गलबार ९ मङ्सिर, २०८३
कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा धार्मिक मेला, रामघाटमा १० हजारभन्दा बढीले गरे स्नान
मङ्गलबार ९ मङ्सिर, २०८३
मोबाइलमा आपत्कालीन सूचना पठाउने प्रणालीको परीक्षण हुँदै, सन्देश आए नआत्तिन सरकारको आग्रह
सोमबार ८ मङ्सिर, २०८३
नेपाल–भारत हवाई सम्पर्क विस्तारमा सहमति, काठमाडौं–भैरहवा–लखनउ मार्ग दुवैतर्फ सञ्चालन हुने
सोमबार ८ मङ्सिर, २०८३
आईजीपीले म्याद नबुझ्दा दानबहादुर कार्कीको रिटमाथिको सुनुवाइ सर्‍यो
सोमबार ८ मङ्सिर, २०८३
११ वर्षदेखि अलपत्र बैजनाथपुर क्रिकेट रंगशाला बनाउने जिम्मा कसको? संघ र प्रदेशबीच अन्योल
सोमबार ८ मङ्सिर, २०८३
सुत्केरी गराउन भर्ना भएकी महिलाको मृत्यु, सर्लाहीको अस्पतालमा तोडफोड र आगजनी
सोमबार ८ मङ्सिर, २०८३
दोधारा चाँदनीको झोलुङ्गे पुल पुनर्निर्माण गर्न कमल थापाको माग
सोमबार ८ मङ्सिर, २०८३
सुन तोलामा ४ हजार ८ सय र चाँदी ४५ रुपैयाँले महँगियो
सोमबार ८ मङ्सिर, २०८३
प्रधानमन्त्री बालेन भारत भ्रमणमा, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई
आईतबार ७ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०