सांसद् थपलियाले भनिन्, सुकुम्बासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २४ असार, २०८३
७ घण्टाअघि

विराटनगर । नेपाली कांग्रेसकी सांसद् सिता थपलिया उर्मिलाले वालेन्द्र शाह नेतृत्वको सरकारले सुकुम्बासीको आँखामा आँसुको उपहार दिएर आफ्नो १०० दिन पूरा गरेको आरोप लगाएकी छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वर्षायामको मुखमा सुकुम्बासीहरूलाई उठिबास लगाउनु अमानवीय भएको टिप्पणी गरिन्।

Advertisement

सत्तापक्षका सांसद्हरूलाई ३५ वर्षको नाममा पुराना दलमाथि निरन्तर आरोप लगाउनुभन्दा आफ्नै कार्यशैली सुधार गर्न सुझाव दिइन्।

उनले सरकारको सुशासनको नारा व्यवहारमा नदेखिएको दाबी गर्दै नातावाद र कृपावाद अझै कायम रहेको आरोप लगाइन्।

उनले पुराना दललाई आलोचना गर्नुभन्दा पहिले आफूहरूको कार्यसम्पादनको समीक्षा गर्न र ऐनामा आफूलाई हेर्न सत्तापक्षलाई आग्रह गरिन्।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
सांसद् थपलियाले भनिन्, सुकुम्बासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो
बुधबार २४ असार, २०८३
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धानको माग
बुधबार २४ असार, २०८३
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० जना बिचौलिया पक्राउ
बुधबार २४ असार, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
बुधबार २४ असार, २०८३
उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
बुधबार २४ असार, २०८३
सुनवर्षीका प्रमुख प्रशासकीय अधिकृत हिमालय बरालको नजरमा संघीय सरकारको सय दिन
बुधबार २४ असार, २०८३
‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’
मङ्गलबार २३ असार, २०८३
युएई सरकारले दियो १११ नेपाली नागरिकलाई आममाफी
मङ्गलबार २३ असार, २०८३
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने : गौरी कुमारी
मङ्गलबार २३ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०