विराटनगर । श्रम संस्कृति पार्टीका सांसद् हर्क साम्पाङले नेपाली सेनालाई सीमानामा लगेर तैनाथ गर्नुपर्छ भन्दै सीमा सुरक्षामा खटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा उनले देश रहनका लागि भूगोल चाहिने भन्दै भूगोल बिनाको देश सम्भव नहुने
उनले भने‘नेपाली सेनालाई सीमानामा लगेर तैनाथ गर्नुपर्छ । नेपाली सेनालाई राख्नुपर्ने ठाउँ सीमानामा हो तर अन्यन्त्र प्रयोग भइरहेको छ ।’