विराटनगर । सीमा विवादको विषयलाई लिएर दिएको अभिव्यक्तिको कडा विरोध गर्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गरेको छ ।
त्रिचन्द्र क्याम्पस परिसरमा भेला भएका नेविसंघ आबद्ध विद्यार्थीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।